१७ वर्षिय छात्राको रहस्यमय मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २८, २०७४
|
|
२९ पटक हेरिएको
Shares
१७ वर्षिय छात्राको रहस्यमय मृत्यु

सारांश

  • हुम्ला,२८ माघ ।
  • एसईइको परिक्षाका लागी ट्रयुसन पढ्न विद्यालयमा आवसिय रुपमा बस्दै आएकी नाम्खा गाँऊपालिका ५ तुम्कोटकी १७ वर्षिय सिचुडोमा लामाको रहस्य मृत्यु भएको भन्दै उनका परिवारले छानबिनको माग गरेका छन ।
  • माघ ७ गते विद्यालयमा अचानक बेहोस भएकी लामालाई उपचारका लागी भन्दै पोखराको मणिपाल अस्पताल पु¥याइएकी छात्राको माघ ७ गते बिहान साढे २ बजे मृत्यु भएको थियो ।

हुम्ला,२८ माघ । एसईइको परिक्षाका लागी ट्रयुसन पढ्न विद्यालयमा आवसिय रुपमा बस्दै आएकी नाम्खा गाँऊपालिका ५ तुम्कोटकी १७ वर्षिय सिचुडोमा लामाको रहस्य मृत्यु भएको भन्दै उनका परिवारले छानबिनको माग गरेका छन ।

माघ ७ गते विद्यालयमा अचानक बेहोस भएकी लामालाई उपचारका लागी भन्दै पोखराको मणिपाल अस्पताल पु¥याइएकी छात्राको माघ ७ गते बिहान साढे २ बजे मृत्यु भएको थियो ।

त्यसलाई अप्राकृतिक भन्दै मृत्युका सिचुडोमाका परिवारले प्राधानध्यापक धनलाल रोकायालाई दोषी ठहर गरी जिल्ला प्रहरी कार्यालय हुम्लामा जाहेरी दर्ता गरेकाे छ ।

विद्यालय अध्ययन गर्ने गएको महिना दिन नबित्दै लास देख्न नपाउने गरी भएको छोरीको मृत्युले आक्रोशित बनाएको बाबु लेन्डो मिन्गुर लामा तामाङले बताएका छन ।

उनले भने सिमकोट सुर्खेत नेपालगञ्जमा अस्पताल हुदा हुदै हेलिकप्टरबाट पोखरा लगेर छोरीको देख्नै नपाउने परिस्थिती बनाइएकोले हेडसरप्रति हाम्रो ठुलो शंका छ उनले भने जिल्ला प्रहरी कार्यालय हुम्लाले जाहेरी दर्ता भए लगतै अधिराज्यका ७५ वटै जिल्लामा हुलिया सहित पत्रचार समेत गरिसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरिक्षक कमलप्रसाद नेपालले जानकारी दिएका छन ।

उनले भने कानुन बामोजिम मुद्धा दर्ता भएको र यसको अनुसन्धानको कार्य सुरु भएको प्रहरी उपरिक्षक नेपालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन्दीप लामिछाने तेस्रो खेलमा पनि दुई विकेट लिन सफल
सन्दीप लामिछाने तेस्रो खेलमा पनि दुई विकेट लिन सफल
जनार्दन शर्मालाई कारवाही गर्ने माओवादीको तयारी
जनार्दन शर्मालाई कारवाही गर्ने माओवादीको तयारी
सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना
सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना
सरकारले बनाएकाे निति तथा कार्यक्रम जनतालाई स्वर्ग लाने बाटो होईन : महेश बस्नेत(भिडियाेसहित)
सरकारले बनाएकाे निति तथा कार्यक्रम जनतालाई स्वर्ग लाने बाटो होईन : महेश बस्नेत(भिडियाेसहित)
पेट्रोलियम पदार्थ खानी पत्ता लगाउन चिनियाँ टोली आउँदै
पेट्रोलियम पदार्थ खानी पत्ता लगाउन चिनियाँ टोली आउँदै
आईजीपी अर्यालको अडानलाई लत्याउँदै गृहमन्त्रीले हप्काए आईजीपीलाई ?
आईजीपी अर्यालको अडानलाई लत्याउँदै गृहमन्त्रीले हप्काए आईजीपीलाई ?
आसममा बाल विवाहविरुद्ध अभियान, करिब अठार सय पक्राउ
आसममा बाल विवाहविरुद्ध अभियान, करिब अठार सय पक्राउ
झापा कारागारको हुलदङ्गा नियन्त्रणमा आइसक्यो : प्रजिअ पोखरेल
झापा कारागारको हुलदङ्गा नियन्त्रणमा आइसक्यो : प्रजिअ पोखरेल
प्रदेश नं २ मा राष्ट्रियसभाको निर्वाचनको तयारी अन्तिम चरणमा
प्रदेश नं २ मा राष्ट्रियसभाको निर्वाचनको तयारी अन्तिम चरणमा
अमेरिकाको न्यूयोर्कमा विश्व अमेरिका नेपाल संगीत अवार्ड हुँदै
अमेरिकाको न्यूयोर्कमा विश्व अमेरिका नेपाल संगीत अवार्ड हुँदै

तपाईंले छुटाउनुभयो कि?