भारतले नेपालमा पेट्रोल पम्प सञ्चालन गर्ने !

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २०, २०७४
|
|
१०४३ पटक हेरिएको
Shares
भारतले नेपालमा पेट्रोल पम्प सञ्चालन गर्ने !

सारांश

  • नेपालमा इन्धन विक्रिमा एकाधिकार जमाएको भारतले नेपालमै पेट्रोल पम्प चलाएर पेट्रोलियम पदार्थको व्यापारलाई नियन्त्रण गर्ने तयारी गरेको  छ ।
  • पेट्रोल, डिजेलको खुद्रा व्यापार पनि कब्जा गर्ने योजना सहित इन्डियन आयल कर्पोरेसन (आइओसी) ले देशभरका मुख्य राजमार्गमा एक सय अत्याधुनिक पम्प सञ्चालन गर्ने रणनीति बनाएको हो ।
  • आइओसीको लगानीमा नेपालमा पेट्रोल पम्प सञ्चालन गर्ने प्रस्तावप्रति निगम सकारात्कम भएपछि कुन मोडालिटिमा सञ्चालन गर्ने विषयमा छलफल भइरहेको छ ।

नेपालमा इन्धन विक्रिमा एकाधिकार जमाएको भारतले नेपालमै पेट्रोल पम्प चलाएर पेट्रोलियम पदार्थको व्यापारलाई नियन्त्रण गर्ने तयारी गरेको  छ ।पेट्रोल, डिजेलको खुद्रा व्यापार पनि कब्जा गर्ने योजना सहित इन्डियन आयल कर्पोरेसन (आइओसी) ले देशभरका मुख्य राजमार्गमा एक सय अत्याधुनिक पम्प सञ्चालन गर्ने रणनीति बनाएको हो ।

आइओसीको लगानीमा नेपालमा पेट्रोल पम्प सञ्चालन गर्ने प्रस्तावप्रति निगम सकारात्कम भएपछि कुन मोडालिटिमा सञ्चालन गर्ने विषयमा छलफल भइरहेको छ । नागरिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?