उपराष्ट्रपति यादवलाई गृह जिल्लामा भव्य स्वागत

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १२, २०७९
|
|
४० पटक हेरिएको
Shares
उपराष्ट्रपति यादवलाई गृह जिल्लामा भव्य स्वागत

सारांश

  • कलैया ।
  • उपराष्ट्रपति रामसहायप्रसाद यादवको गृह जिल्ला बारामा आज भव्य स्वागत गरिएको छ ।
  • उपराष्ट्रपति भएपछि उहाँ पहिलो पटक गृहजिल्ला जाँदा उनलाई सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

कलैया । उपराष्ट्रपति रामसहायप्रसाद यादवको गृह जिल्ला बारामा आज भव्य स्वागत गरिएको छ ।

उपराष्ट्रपति भएपछि उहाँ पहिलो पटक गृहजिल्ला जाँदा उनलाई सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

सिमरा विमानस्थलमा उपराष्ट्रपति यादवलाई मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जसपाका मधेस प्रदेश अध्यक्ष रामबाबुकुमार यादव, नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखरकुमार यादव, प्रदेश सरकाका अर्थमन्त्री सञ्जय यादव, संविधानसभा सदस्य प्रमोद गुप्ता, पूर्व मन्त्री, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, सुरक्षा निकायका प्रमुखलगायतकाले स्वागत गरेका थिए ।

उपराष्ट्रपति यादवलाई स्वागत गर्न सर्वसाधारणको समेत उल्लेख्य सहभागिता रहेको थियो । दुई दिनको बसाइमा उनी जिल्लाको विभिन्न ठाउँमा आयोजना गरिने स्वागत तथा सम्मान कार्यक्रममा सहभागी हुने निमित प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अचार्यले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाेखरा प्रिमियर लिग खेलिरहेका पारसकाे हातमा विश्वकप क्रिकेटको ट्रफी !
पाेखरा प्रिमियर लिग खेलिरहेका पारसकाे हातमा विश्वकप क्रिकेटको ट्रफी !
सर्वोच्च अदालतको फैसलाविरुद्ध पूनरावलोकन गर्न प्रचण्ड सर्वोच्च अदालतमा
सर्वोच्च अदालतको फैसलाविरुद्ध पूनरावलोकन गर्न प्रचण्ड सर्वोच्च अदालतमा
शरणार्थी प्रकरणमा दोषी उम्किन र निर्दोष फस्न हुँदैन : ओली
शरणार्थी प्रकरणमा दोषी उम्किन र निर्दोष फस्न हुँदैन : ओली
सुदूरपश्चिम सरकारले पायो पूर्णता
सुदूरपश्चिम सरकारले पायो पूर्णता
न्यायाधीश जोशीले राजिनामा नदिएमा महाभियोग लगाउने नेकपाको तयारी यस्तो छ
न्यायाधीश जोशीले राजिनामा नदिएमा महाभियोग लगाउने नेकपाको तयारी यस्तो छ
ओली जीले अब पनि चुनाव सर्छ भन्न बेर छैन-देउवा
ओली जीले अब पनि चुनाव सर्छ भन्न बेर छैन-देउवा
प्रधानसेनापति थापा र चिनियाँ समकक्षीबीच भेटवार्ता, १५ करोड युआन प्रोटोकल सम्झौतामा हस्ताक्षर
प्रधानसेनापति थापा र चिनियाँ समकक्षीबीच भेटवार्ता, १५ करोड युआन प्रोटोकल सम्झौतामा हस्ताक्षर
यसपटक मिस नेपाल बनिन् श्रृंखला खतिवडा
यसपटक मिस नेपाल बनिन् श्रृंखला खतिवडा
अन्तर्राष्ट्रिय खुला फ्रण्डसिप तेक्वान्दो च्याम्पियनसिप सोलमा हुने
अन्तर्राष्ट्रिय खुला फ्रण्डसिप तेक्वान्दो च्याम्पियनसिप सोलमा हुने
उदयीमान फुटबलर समीक्षाको उपचारमा लापारवाही, आँखाको ज्योति गुम्ने खतरा
उदयीमान फुटबलर समीक्षाको उपचारमा लापारवाही, आँखाको ज्योति गुम्ने खतरा