खड्कालाई उपचारको लागि दिल्ली लगियो
सारांश
- काठमाडौं, ६ फागुन ।
- नेपाली काँग्रेका नेता खुमबहादुर खड्कालाई थप उपचारको लागि आइतबार दिल्ली लगिएको छ ।
- मृगौलामा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना गराइएका खड्कालाई उपचारको लागि दिल्ली लगिएको हो ।
काठमाडौं, ६ फागुन । नेपाली काँग्रेका नेता खुमबहादुर खड्कालाई थप उपचारको लागि आइतबार दिल्ली लगिएको छ । मृगौलामा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना गराइएका खड्कालाई उपचारको लागि दिल्ली लगिएको हो ।
नर्भिकका चिकित्सकहरूले नेता खड्काको स्वास्थ्यमा सुधार आएको बताए पनि उनलाई फ्लोअप उपचारका लागि दिल्लीस्थित एपोलो अस्पताल लगिएको हो ।
पूर्वगृहमन्त्री समेत रहेका खड्कालाई आइतबार बिहान ११ः४० बजे नेपाल वायुसेवा निगमको जहाजबाट दिल्ली लगिएको बताइएको छ ।
चार वर्षअघि नेता खड्काको दिल्लीबाटै मृगौला प्रत्यारोपन गरिएको थियो । खड्काको स्वास्थ्य अवस्था बुझ्न काँग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइराला अस्पताल पुगेका थिए ।
प्रतिक्रिया
कुल कमेन्ट:
4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Hiranya Bhattarai
धेरै पहिला नै मर्नु पर्ने। अझै जिउदै छ???
Prabhat Kiran
याे भ्रस्टचारि मरे त खुसि लाग्थ्यो
Prasant Shrestha
Mereko vaye good hunthyo
Sanam Raee
ढिल्लि लग कि स्वर्ग हाम्लाइ केको मत्लब यो भ्रष्टाचारी को