नेपाल पुलिस क्वाटरफाइनल प्रवेश

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २०, २०७४
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • सुरुङ्गा, झापा, २० फागुन, झापाको बिर्तामोडमा जारी तेस्रो रमपम झापा गोल्डकपको आज भएको खेलमा रेजिन सुब्बाको एकमात्र गोलको मद्दतले नेपाल पुलिस क्लब विजयी बन्दै क्वाटरफाइनलको यात्रा तय गरेको छ ।
  • रुपन्देही–११ लाई पाखा लगाउन प्रतियोगिताको ८१ औँ मिनेट पर्खनुपरेको थियो ।
  • सुमन लामाको पासलाई सदुपयोग गर्दै सुब्बाले बललाई पोष्टको दिशा दिएका थिए ।

सुरुङ्गा, झापा, २० फागुन, झापाको बिर्तामोडमा जारी तेस्रो रमपम झापा गोल्डकपको आज भएको खेलमा रेजिन सुब्बाको एकमात्र गोलको मद्दतले नेपाल पुलिस क्लब विजयी बन्दै क्वाटरफाइनलको यात्रा तय गरेको छ ।

रुपन्देही–११ लाई पाखा लगाउन प्रतियोगिताको ८१ औँ मिनेट पर्खनुपरेको थियो । सुमन लामाको पासलाई सदुपयोग गर्दै सुब्बाले बललाई पोष्टको दिशा दिएका थिए । रुपन्देही ११ का गोलकिपर सोजित गुरुङ बिट भइसकेको अवस्थामा डि एरियाभित्र रहेका सुब्बाले गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच बिजेता नेपाल पुलिस क्लबका सुमन लामा घोषित भए । उनले रु २५ हजार पुरस्कार पाएका छन् । सोमबारको खेल सशस्त्र प्रहरीको एपिएफ र थ्री स्टार क्लबबीच हुने आयोजक समितिले जनाएको छ ।

गोल्डकपको विजेताले रु १२ लाख ५१ हजार र ट्रफी पाउनेछन् भने उप विजेताले रु छ लाख र ट्रफी पाउनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रभावशाली नेताको प्रभाब आफ्नै गाउँटोलमा कमजोर हेर्नुहोस्/ कहाँ कस्तो अवस्था ..
प्रभावशाली नेताको प्रभाब आफ्नै गाउँटोलमा कमजोर हेर्नुहोस्/ कहाँ कस्तो अवस्था ..
अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो
अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो
बेलायतका ६ सांसद ६ दिने नेपाल भ्रमणमा, यस्तो छ भेटघाटको तालिका
बेलायतका ६ सांसद ६ दिने नेपाल भ्रमणमा, यस्तो छ भेटघाटको तालिका
सुकुमवासीलाई अपार्टमेन्टमा राखेर रोजगारीको ग्यारेन्टी गर्नुपर्छ : प्रचण्ड
सुकुमवासीलाई अपार्टमेन्टमा राखेर रोजगारीको ग्यारेन्टी गर्नुपर्छ : प्रचण्ड
बलिउड सुपरस्टार अमिताभ बच्चन तीन दिनदेखि अस्पताल भर्ना
बलिउड सुपरस्टार अमिताभ बच्चन तीन दिनदेखि अस्पताल भर्ना
फेरि निर्वाचन सार्ने तयारी, आयोगले दियो ग्रिन सिग्नल ,,
फेरि निर्वाचन सार्ने तयारी, आयोगले दियो ग्रिन सिग्नल ,,
आगलागीमा परी बहिनीको मृत्यु, दिदी घाइते
आगलागीमा परी बहिनीको मृत्यु, दिदी घाइते
१० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्नुछ भने बैंकिङ प्रणालीबाटै गर्नुपर्ने
१० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्नुछ भने बैंकिङ प्रणालीबाटै गर्नुपर्ने
चट्याङ लागेर डडेल्धुरामा दुइ जनाको मृत्यु
चट्याङ लागेर डडेल्धुरामा दुइ जनाको मृत्यु
कागेश्वरीमा बिहानैदेखि लाखौँ भक्तजनको भीड
कागेश्वरीमा बिहानैदेखि लाखौँ भक्तजनको भीड

तपाईंले छुटाउनुभयो कि?