पूर्व सांसदले ३१ वटा ल्यापटप गायव पारे

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २४, २०७४
|
|
२० पटक हेरिएको
Shares
पूर्व सांसदले ३१ वटा ल्यापटप गायव पारे

सारांश

  • काठमाडौं, २४ फागुन – संसद सचिवालयका ३१ जना पूर्व सांसदले ल्यापटप गायव पारेका छन् ।
  • यो खबर आजको नयाँपत्रिका दैनिकमा छ ।
  • सभासद रहँदा सचिवालयले सुविधा बापत दिएको ल्यापटप कार्यकाल सकिएको लामो समयसम्म फिर्ता गरेका छैनन् ।

काठमाडौं, २४ फागुन – संसद सचिवालयका ३१ जना पूर्व सांसदले ल्यापटप गायव पारेका छन् । यो खबर आजको नयाँपत्रिका दैनिकमा छ ।

सभासद रहँदा सचिवालयले सुविधा बापत दिएको ल्यापटप कार्यकाल सकिएको लामो समयसम्म फिर्ता गरेका छैनन् । ३१ वटा ल्यापटप फिर्ता नभएको सचिवालयले जनाएको छ । ल्यापटप पचाउने सांसदहरुको सूचिमा पहिलो संविधानसभामा निर्वाचित भएकासमेत छन् ।

कानुनत कार्यकालय सकिएको ७ दिनभित्र सांसद तथा संसदका पूर्व पदाधिकारीले सचिवालयबाट उपयोग गर्दै आएका सेवासुविधा फिर्ता गर्नुपर्ने हुन्छ । फिर्ता नगरे के कार्वाही हुने भन्ने स्पष्ट नभएकाले कतिपय पूर्व सभासदले सामान आफै राखेको संसदका कर्मचारी बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?