उपराष्ट्रपतिको चुनाव चैत्र ९ मा
सारांश
- काठमाडौं, ३० फागुन- निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचन चैत्र ९ गतेका लागि तोकेको छ ।
- आज बुधबार आयोगमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको अध्यक्षतामा बसेको वैठकले चुनावको मिति तोकेको हो ।
- राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएपछि आयोगले उपराष्ट्रपतिको लागि चुनावको मिति तोकेको हो ।
काठमाडौं, ३० फागुन- निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचन चैत्र ९ गतेका लागि तोकेको छ । आज बुधबार आयोगमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको अध्यक्षतामा बसेको वैठकले चुनावको मिति तोकेको हो ।
राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएपछि आयोगले उपराष्ट्रपतिको लागि चुनावको मिति तोकेको हो ।
राष्ट्रपतिमा महिला निर्वाचित भएकाले फरक लिंग र समुदायका व्यक्तिको मनोनयन दर्ता गराउन दलहरुलाई आग्रह समेत गरेको छ । आयोगले चैत ३ गतेका लागि उम्मेदवारी दर्ताकाको मिति तोकेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया