आज कैलाली बन्द छ

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ३, २०७४
|
|
३६ पटक हेरिएको
Shares
आज कैलाली बन्द छ

सारांश

  • काठमाडौं, ३ चैत ।
  • नेत्रविक्रम चन्द “विप्लव”ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले आज कैलाली जिल्ला बन्द गरेको छ ।
  • घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीलाई आक्रमण गरेको आरोपमा आफ्ना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै त्यसको बिरोधमा शनिबार कैलाली बन्दको आव्हान गरिएको हो ।

काठमाडौं, ३ चैत । नेत्रविक्रम चन्द “विप्लव”ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले आज कैलाली जिल्ला बन्द गरेको छ । घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीलाई आक्रमण गरेको आरोपमा आफ्ना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै त्यसको बिरोधमा शनिबार कैलाली बन्दको आव्हान गरिएको हो ।

नेकपाको बन्द आव्हानले गर्दा त्यहाँ कुनै पनि सवारीसाधन चलेका छैनन् । कैलालीका प्रमुख व्यापारिक केन्द्रहरु पनि बन्द रहेका छन् । शिक्षण संस्था, उद्योग, व्यापार सबै ठप्प रहेका छन् । यातायातका साधन नपाउँदा सर्वसाधारण मर्कामा परेका छन् ।

घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीलाई उनकै घरमा गत फागुन २८ गते गोली र खुकुरी प्रहार गरिएको थियो । प्रमुख चौधरीको काठमाडौंमा उपचार भइरहेको छ । चौधरीलाई आक्रमण गरेको आरोपमा विप्लव समूहका ४ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडकभरि दूध पोखिएपछि …
Latin Women Seeing American Guys
नाँगेडाँडा लिफ्ट खानेपानी आयोजनाको डिपिआर निर्माण सुरु, आयोजना सम्पन्न भएपछि ७ हजार स्थानीय लाभान्वित हुने
नाँगेडाँडा लिफ्ट खानेपानी आयोजनाको डिपिआर निर्माण सुरु, आयोजना सम्पन्न भएपछि ७ हजार स्थानीय लाभान्वित हुने
दशैमा देशका यी स्थानबाट साट्नुस नयाँ पैसा
दशैमा देशका यी स्थानबाट साट्नुस नयाँ पैसा
प्रधानमन्त्री ओलीले एक लाख डलर पुरस्कार युवा र बालबालिकाको क्षेत्रमा खर्चिने
प्रधानमन्त्री ओलीले एक लाख डलर पुरस्कार युवा र बालबालिकाको क्षेत्रमा खर्चिने
भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र चिनियाँ विदेश मन्त्री वांगबीचको वार्ता साकारात्मक
भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र चिनियाँ विदेश मन्त्री वांगबीचको वार्ता साकारात्मक
लोकतन्त्र संस्थागत गर्न निर्वाचन अपरिहार्य भएकाले असहज परिस्थितिमा पनि मतदान
लोकतन्त्र संस्थागत गर्न निर्वाचन अपरिहार्य भएकाले असहज परिस्थितिमा पनि मतदान
प्रम ओलीको फोनले बंगलादेशबाट पैचोमा मल नआएपछि जिटूजीमार्फत खरिद गर्न मन्त्रिपरिषदमा प्रस्ताव
प्रम ओलीको फोनले बंगलादेशबाट पैचोमा मल नआएपछि जिटूजीमार्फत खरिद गर्न मन्त्रिपरिषदमा प्रस्ताव
वाईसीएल अध्यक्षमा दीपशिखा र महासचिवमा सुवोध चयन
वाईसीएल अध्यक्षमा दीपशिखा र महासचिवमा सुवोध चयन
के छ धारा ७६ र ८५ मा
के छ धारा ७६ र ८५ मा

तपाईंले छुटाउनुभयो कि?