स्वेता अरुसँग बोल्दा जिवनले आँखा तरेपछि….(भिडियो)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २९, २०७४
|
|
३८३ पटक हेरिएको
Shares
स्वेता अरुसँग बोल्दा जिवनले आँखा तरेपछि….(भिडियो)

सारांश

  • काठमाडौँ – चर्चित गायिका अन्जु पन्तको स्वरमा रहेको “बोल्नै हुन्न” बोलको गीत केही समय अगाडि मात्र युट्युबमा सार्वजनिक भएको छ ।
  • कुमार लामाको शब्द रहेको यस गीतमा संगीत भक्त उदासी लुङ्गेलीको रहेको छ ।
  • चर्चित मोडलहरू जिवन, स्वेता, लक्की र अजुमीको निकै नै राम्रो अभिनय रहेको उक्त गीतलाई रिहान मियाले निर्देशन गरेका हुन् भने समीम मिया र हेम कार्कीले छायांकन गरेका हुन् ।

काठमाडौँ – चर्चित गायिका अन्जु पन्तको स्वरमा रहेको “बोल्नै हुन्न” बोलको गीत केही समय अगाडि मात्र युट्युबमा सार्वजनिक भएको छ । कुमार लामाको शब्द रहेको यस गीतमा संगीत भक्त उदासी लुङ्गेलीको रहेको छ । चर्चित मोडलहरू जिवन, स्वेता, लक्की र अजुमीको निकै नै राम्रो अभिनय रहेको उक्त गीतलाई रिहान मियाले निर्देशन गरेका हुन् भने समीम मिया र हेम कार्कीले छायांकन गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?