कानुनमन्त्री भन्दा उनकी पत्नी राई धनी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ६, २०७४
|
|
४० पटक हेरिएको
Shares
कानुनमन्त्री भन्दा उनकी पत्नी राई धनी

सारांश

  • काठमाडौं – कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङभन्दा उनकी श्रीमती उषाकला राईको नाममा धेरै सम्पत्ति रहेको छ ।
  • आजको नेपाल समाचारपत्र समाचार छापिएको छ ।
  • मन्त्री तामाङले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो, श्रीमतीको र परिवारको सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।

काठमाडौं – कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङभन्दा उनकी श्रीमती उषाकला राईको नाममा धेरै सम्पत्ति रहेको छ ।

आजको नेपाल समाचारपत्र समाचार छापिएको छ ।

मन्त्री तामाङले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो, श्रीमतीको र परिवारको सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।

के-के छ राईसँग ?
-उनले आफूसँग ३० तोला सुन, पुरानो बानेश्वरमा ६ आना जग्गा, गोकर्णमा ३ आना २ पैसा १ दामको जग्गा र त्यसमा बनेको घर, विभिन्न संस्थामा १५ लाखको सेयर, एउटा सानो मोटर कार, एउटा मोटरसाइकल, २ वटा ल्यापटप, २ वटा मोबाइल रहेको बताए ।

-उनकी श्रीमती प्रदेश नम्बर १ की समानुपातिक सांसद उषाकला राईको नाममा मोरङको दुलारीमा साढे २ विगाहा जग्गा र खोटाङमा १ सय ५ रोपनी जग्गा रहेको जनाइएको छ । राईको माइती खोटाङ हो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    हेलुवालि ठिटो

    अब ५ बर्ष मा आज सम्म कमाएको भन्दा 10 गुना कमाउने भयो यो देशको जुकाहरुले

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिन दुखिकाे सहयोग गर्नु नै भगवान पुज्नु सरह हो: युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष लामा
दिन दुखिकाे सहयोग गर्नु नै भगवान पुज्नु सरह हो: युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष लामा
वैदेशिक रोजगारीमा जानेमा चितवनबाट उच्च
दिगो विकास लक्ष्य हासिल गर्न अविकसित मुलुकलाई ठूलो चुनौती हाे : अर्थमन्त्री डा महत
दिगो विकास लक्ष्य हासिल गर्न अविकसित मुलुकलाई ठूलो चुनौती हाे : अर्थमन्त्री डा महत
महावचिरालङकन थाइल्याण्डका नयाँ राजा घोषित…
महावचिरालङकन थाइल्याण्डका नयाँ राजा घोषित…
भीम रावलले नयाँ पार्टी घोषणा गर्ने पक्का, राजनीतिक भेटवार्तालाई दिए तीब्रता
भीम रावलले नयाँ पार्टी घोषणा गर्ने पक्का, राजनीतिक भेटवार्तालाई दिए तीब्रता
Официальный сайт Мостбет Ставки на спорт Mostbe
सर्वोच्चले आदेश गरेको पत्र प्राप्त भएपछि अघि बढ्यो पुन: मतदान प्रक्रिया
सर्वोच्चले आदेश गरेको पत्र प्राप्त भएपछि अघि बढ्यो पुन: मतदान प्रक्रिया
पाल्पामा बस दुर्घटना हुँदा १६ जना घाइते
पाल्पामा बस दुर्घटना हुँदा १६ जना घाइते
PM Oli says no agreement on military exercise under leadership of any country
PM Oli says no agreement on military exercise under leadership of any country
श्रीमती बेच्ने गाउँको कथा, एक रातको जम्मा ३२ रुपैयाँ लिन्छन् श्रीमान
श्रीमती बेच्ने गाउँको कथा, एक रातको जम्मा ३२ रुपैयाँ लिन्छन् श्रीमान

तपाईंले छुटाउनुभयो कि?