गएनन् कर्मचारी, प्रधानमन्त्री गुहार्दै प्रदेशका सभामुखहरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ७, २०७४
|
|
२९ पटक हेरिएको
Shares
गएनन् कर्मचारी, प्रधानमन्त्री गुहार्दै प्रदेशका सभामुखहरु

सारांश

  • सातै प्रदेशका सभामुखले संसद् र संसदीय अभ्यास बुझेका कर्मचारी नहुँदा समस्या परेको भन्दै अनुभवीलाई पठाईदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् ।
  • राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सिलसिलामा काठमाडौं आएका उनीहरुले संसदीय अभ्यास बुझेका कम्तीमा दुई कर्मारी पठाईदिन प्रधानमन्त्री, संघीय संसद्का सभामुख र संसद सचिवालयका महासचिवसमक्ष माग गरेका थिए ।
  • मौखिक आग्रह सुनुवाई नहुने संकेत पाएपछि उनीहरुले प्रधानमन्त्रीलाई पत्र नै बुझाएका हुन ।

सातै प्रदेशका सभामुखले संसद् र संसदीय अभ्यास बुझेका कर्मचारी नहुँदा समस्या परेको भन्दै अनुभवीलाई पठाईदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सिलसिलामा काठमाडौं आएका उनीहरुले संसदीय अभ्यास बुझेका कम्तीमा दुई कर्मारी पठाईदिन प्रधानमन्त्री, संघीय संसद्का सभामुख र संसद सचिवालयका महासचिवसमक्ष माग गरेका थिए ।

मौखिक आग्रह सुनुवाई नहुने संकेत पाएपछि उनीहरुले प्रधानमन्त्रीलाई पत्र नै बुझाएका हुन ।, आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?