पाकिस्तानी सेनाको गोली लागी दुई भारतीयको मृत्यु…

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ३०, २०७४
|
|
५४५ पटक हेरिएको
Shares
पाकिस्तानी सेनाको गोली लागी दुई भारतीयको मृत्यु…

सारांश

  • पाकिस्तानी सेनाद्वारा भारत, पाकिस्तान सीमा क्षेत्रस्थित भारतीय भूमितर्फ चलाएको गोली लागी दुईजना भारतीय सर्वसाधारणको मृत्यु भएको र घटनामा तीनजना घाइते भएका भारतीय सेनाले बताएको छ ।
  • जम्मु कास्मिरको रजौरी जिल्लामा भएको आक्रमणपछि भारतद्वारा जवाफी आक्रमण सुरु भएपछि पाकिस्तानी सेना पछि हटेको यस राज्यका रक्षामन्त्री मनिस मेहताले बताउनुभयो ।
  • मेहताका अनुसार पाकिस्तानी सेनाले सानो तथा स्वचालित हतियारद्वारा ८२ मिलिमिटर र १२० मिलिमिटरका मोटारले बिहान ७ः१५ बजे आक्रमण गरेका थिए ।

पाकिस्तानी सेनाद्वारा भारत, पाकिस्तान सीमा क्षेत्रस्थित भारतीय भूमितर्फ चलाएको गोली लागी दुईजना भारतीय सर्वसाधारणको मृत्यु भएको र घटनामा तीनजना घाइते भएका भारतीय सेनाले बताएको छ ।

जम्मु कास्मिरको रजौरी जिल्लामा भएको आक्रमणपछि भारतद्वारा जवाफी आक्रमण सुरु भएपछि पाकिस्तानी सेना पछि हटेको यस राज्यका रक्षामन्त्री मनिस मेहताले बताउनुभयो ।

मेहताका अनुसार पाकिस्तानी सेनाले सानो तथा स्वचालित हतियारद्वारा ८२ मिलिमिटर र १२० मिलिमिटरका मोटारले बिहान ७ः१५ बजे आक्रमण गरेका थिए ।

घटनापछि करिब १०० जनालाई सुरक्षित स्थानमा सारिएको छ भने शनिवार समाचार तयार पार्दासम्म दोहोरो फायरिङ भइरहेको छ ।

पिटिआई

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ता गर्ने तयारी
अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ता गर्ने तयारी
आजका पत्रपत्रिकामा गोरे हिट, प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिने
आजका पत्रपत्रिकामा गोरे हिट, प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिने
देश परदेश : मध्यपूर्वमा मडारिँदो संकट
देश परदेश : मध्यपूर्वमा मडारिँदो संकट
कालीकोटमा मतपेटी राखिएको ठाउँमा कम्युनिष्टको ताला, वाईसीएलको डिउटी
कालीकोटमा मतपेटी राखिएको ठाउँमा कम्युनिष्टको ताला, वाईसीएलको डिउटी
The Nine Most popular Chinese Language Internet dating Apps In 2020 Usually are What You possessed Expect
उपचारका लागि राज्यबाट सहयोग लिनेको श्वेतपत्र जारी गर्न सांसदको माग
उपचारका लागि राज्यबाट सहयोग लिनेको श्वेतपत्र जारी गर्न सांसदको माग
कसले जित्ला गोल्डनबुट? केन, लुकाकु र एम्बाप्पे दाैडमा
कसले जित्ला गोल्डनबुट? केन, लुकाकु र एम्बाप्पे दाैडमा
सुरु भयो माअोवादी कांग्रेशको खिचातानि कांग्रेसले राखेको  प्रस्ताव माओवादीद्वारा ठाडै अस्वीकार !
सुरु भयो माअोवादी कांग्रेशको खिचातानि कांग्रेसले राखेको प्रस्ताव माओवादीद्वारा ठाडै अस्वीकार !
तरकारी खेतीबाट महिला उत्साहित
तरकारी खेतीबाट महिला उत्साहित
कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा
कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा