अमेरिकामा बन्दुक नियन्त्रण र विद्यालय सुरक्षाको मागगर्दै प्रदर्शन

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ११, २०७४
|
|
४४ पटक हेरिएको
Shares
अमेरिकामा बन्दुक नियन्त्रण र विद्यालय सुरक्षाको मागगर्दै प्रदर्शन

सारांश

  • वासिङटन, ११ चैत , अमेरिकाको वासिङटन डिसीमा बन्दुक नियन्त्रण र विद्यालयमा सुरक्षाको माग गर्दै शनिबार हजारौँ प्रदर्शनकारीले प्रदर्शन गरेका छन् ।
  • ‘यस्तो फेरी कहिल्यै नहोस्’ जस्ता नारा लेखिएका बोर्डसहित प्रदर्शनकारीले विद्यालयमा बेलाबेलामा भइरहेका बन्दुक आक्रमणका घटनाको विरोध गरेका थिए ।
  • प्रदर्शनकारी वासिङटनको पेन्सिल्भानीया एभिन्युमा भेला भएर प्रदर्शन सुरु गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमतीमा मन्त्रिपरिषद विस्तार: १३ मन्त्रीको कार्यविभाजन

सुस्मा स्वराजविरुद्ध खनियो माओवादी, अनुपयुक्त समयमा भ्रमण नगर्न सुझाव

मुस्ताङी च्याङ्ग्राको भुवा सङ्कलन
मुस्ताङी च्याङ्ग्राको भुवा सङ्कलन
श्रम दिवसका दिन श्रममन्त्री विष्टले खाए ‘कसम’,

हामी आफ्नो आङ्मा भैसी हिडेको नदेखने तर अर्काको आङ्गमा जुम्रा हिडेको पनि देख्ने – भिडियो सहित

बाँके पुगेका पूर्वराजा शुक्रबार दाङ आउँदै

निर्मला हत्या प्रकरणमा ‘प्रमाण मेटाउने’ आठ आरोपी प्रहरीलाई सफाई

जनार्दन शर्मालाई लिएर सोलुखुम्बु किन पुगे प्रचण्ड ?

१८० यात्रु बोकेको युक्रेनी जहाज इरानमा दुर्घटना

दक्षिण कोरियाद्वारा अपहरित नागरीक फिर्ता गर्न उत्तरको माग