गीत चोरि कान्डमा “कृ” निर्माता सुवास गिरी पक्राउ !
सारांश
- फिल्म ‘कृ’ का निर्माता सुवास गिरीलाई प्रहरीले पक्राउ गरेको छ।
- फिल्म निर्माता तथा निर्देशक शम्भु प्रधान आफ्नो पुरानो फिल्म ‘सम्झना’ को गीत कृमा चोरी गरिएको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले कृ निर्माता गिरीलाई मंगलबार काठमाडौंबाट नियन्त्रणमा लिएको हो।
- पुरानो फिल्म सम्झनाको ‘उकालीमा अघि अघि…’ बोलको गीतलाई बिना अनुमति ‘कृ’मा समावेश गरिएको उनले आरोप लगाएका थिए।
फिल्म ‘कृ’ का निर्माता सुवास गिरीलाई प्रहरीले पक्राउ गरेको छ।
फिल्म निर्माता तथा निर्देशक शम्भु प्रधान आफ्नो पुरानो फिल्म ‘सम्झना’ को गीत कृमा चोरी गरिएको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले कृ निर्माता गिरीलाई मंगलबार काठमाडौंबाट नियन्त्रणमा लिएको हो।
पुरानो फिल्म सम्झनाको ‘उकालीमा अघि अघि…’ बोलको गीतलाई बिना अनुमति ‘कृ’मा समावेश गरिएको उनले आरोप लगाएका थिए।
प्रधानले आफ्नो गीत चोरी गरेको भन्ने उजुरी दिएपछि हामीले कृ निर्माता गिरीलाई नियन्त्रणमा लिएका हौ,’ काठमाडौं परिसरका प्रवक्ता डीएसपी मोहन थापाले बताए। घटनाबारे अनुसन्धान भइरहेको छ ।
सुवास गिरी र भुवन केसीले निर्माण गरेको फिल्म कृ हलमा चलिसकेको छ।
एस्तो छ कृ को गीत !
https://www.youtube.com/watch?v=nsquj4B8Wi0
पुरनो चल्चित्र समझना को गीत एस्तो थियो हेर्नु होस
Indra Khajum
Shambhu pardhan ko kam xaina. 2/4 sabda mildaima git choreko hunxa .