प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्दै, हिउँदे अधिवेशन सकिंदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २०, २०७४
|
|
२३ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्दै, हिउँदे अधिवेशन सकिंदै

सारांश

  • काठमाडौं २० चैत – आज प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा सम्बोधन गर्ने भएका छन् ।
  • प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा र राष्ट्रियसभाको वैठकलाई आज सम्बोधन गर्ने भएका हुन्।
  • आगामी २३ गते भारत भ्रमणमा जाने भएकाले प्रधानमन्त्री ओलीले संघीय संसद्लाई सम्बोधन गर्न लागेका हुन्।

काठमाडौं २० चैत – आज प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा र राष्ट्रियसभाको वैठकलाई आज सम्बोधन गर्ने भएका हुन्।

आगामी २३ गते भारत भ्रमणमा जाने भएकाले प्रधानमन्त्री ओलीले संघीय संसद्लाई सम्बोधन गर्न लागेका हुन्।

आजदेखि संसदको हिउँदे अधिवेशन पनि सकिँदैछ । प्रधानमन्त्रीको सम्बोधनसँगै दुई अध्यादेश स्वीकृत गरी संसद् अधिवेशन अन्त्य हुने सम्भावना छ।

आज प्रधानमन्त्रीको सम्बोधनपछि राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र राष्ट्रियसभा सदस्य अध्यादेशलाई स्वीकृतिका लागि प्रस्ताव गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Mohan Kayasta

    Only talk on water resources with India fetches nothing . Talk 1950 treaty of you can talk .

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दलहरुबीच १० बुँदे सहमति, भरतपुरको मतगणना सुरु
दलहरुबीच १० बुँदे सहमति, भरतपुरको मतगणना सुरु
कुटपिटबाट एकजनाकाे मृत्यु, ७ जना पक्राउ
कुटपिटबाट एकजनाकाे मृत्यु, ७ जना पक्राउ
अन्तरिक्षबाट पहिलो पटक देखियो गाईबाट निस्किएको मिथेन ग्यास
अन्तरिक्षबाट पहिलो पटक देखियो गाईबाट निस्किएको मिथेन ग्यास
कहाँ बाट आउछ साउदी अरबमा पिउने पानी ?
कहाँ बाट आउछ साउदी अरबमा पिउने पानी ?
सञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माणको प्रक्रियामा छ : सञ्चारमन्त्री
सञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माणको प्रक्रियामा छ : सञ्चारमन्त्री
राउटेले लगाएको तरकारीले बजार पाएन…
राउटेले लगाएको तरकारीले बजार पाएन…
डाक्टरको प्रश्न– यो चुनावले भीमसेन थापाजस्तो प्रधानमन्त्री जन्माउने कि शेरबहादुरजस्तो ?
डाक्टरको प्रश्न– यो चुनावले भीमसेन थापाजस्तो प्रधानमन्त्री जन्माउने कि शेरबहादुरजस्तो ?
काठमाडौ प्रदेश सभा का उमेदवार कार्की ले गरे राज्य बाट लिने सुबिधा जनता लाई लाई दिने प्रतिबद्धता
काठमाडौ प्रदेश सभा का उमेदवार कार्की ले गरे राज्य बाट लिने सुबिधा जनता लाई लाई दिने प्रतिबद्धता
सरकारद्वारा प्रतिवन्धित विप्लव समुहद्वारा चरणबद्ध विरोध कार्यक्रम घोषणा
सरकारद्वारा प्रतिवन्धित विप्लव समुहद्वारा चरणबद्ध विरोध कार्यक्रम घोषणा
तिहारपछि खेल्न योग्य भनिएको क्रिकेट मैदान अझै अपुरै ,
तिहारपछि खेल्न योग्य भनिएको क्रिकेट मैदान अझै अपुरै ,

तपाईंले छुटाउनुभयो कि?