पूर्व प्रधान न्यायाधीश गोपाल पराजुलीको पेन्सन पट्टा नै रोकियो
सारांश
- ७ महिना ९ दिनको पारिश्रमिक र सुविधा फिर्ता गर्नुपर्ने निजामति किताबखानाले ७ महिना ९ दिनको अतिरिक्त सुविधा फिर्ता गरेपछि मात्रै निवर्तमान प्रधानन्याधीश गोपाल पराजुलीको पेन्सनपट्टा बनाईदिने भएको छ ।
- किताबखानाले सर्वोच्च अदालतलाई पत्र लेखी पराजुलीले गत साउन २१ देख फागुन मसान्तसम्म लिएको सबै सुविधा फिर्ता गराउन भनेको हो ।
- जन्ममिति विवादपछि पदमुक्त भएका पराजुलीको अवकाशको झन्डै एक महिनासम्म् पनि पेन्सनपट्टा बन्न नसकेको हो ।
७ महिना ९ दिनको पारिश्रमिक र सुविधा फिर्ता गर्नुपर्ने
निजामति किताबखानाले ७ महिना ९ दिनको अतिरिक्त सुविधा फिर्ता गरेपछि मात्रै निवर्तमान प्रधानन्याधीश गोपाल पराजुलीको पेन्सनपट्टा बनाईदिने भएको छ ।
किताबखानाले सर्वोच्च अदालतलाई पत्र लेखी पराजुलीले गत साउन २१ देख फागुन मसान्तसम्म लिएको सबै सुविधा फिर्ता गराउन भनेको हो ।
जन्ममिति विवादपछि पदमुक्त भएका पराजुलीको अवकाशको झन्डै एक महिनासम्म् पनि पेन्सनपट्टा बन्न नसकेको हो । आजको कान्तिपुरमा यो खबर छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया