दुर्गा खरेलको  (भेटेरै  सुन्नु छ) हेर्नुहोस भिडियोसहित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ४, २०७५
|
|
३१ पटक हेरिएको
Shares
दुर्गा खरेलको  (भेटेरै  सुन्नु छ) हेर्नुहोस भिडियोसहित

सारांश

  • काठमाडौं, ४ बैशाख ।
  •  नेपाली गायन क्षेत्रमा अब्बल दर्जाकी गायिकाको रुपमा रहेकी  चर्चित गायिका दुर्गा खरेलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
  • अमृत रेग्मीको शब्द र लोकप्रिय सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको गीतमा गायिका दुर्गा खरेललाई फिरोज बस्नेतले स्वरमा साथ दिएका छन् ।
काठमाडौं, ४ बैशाख । नेपाली गायन क्षेत्रमा अब्बल दर्जाकी गायिकाको रुपमा रहेकी  चर्चित गायिका दुर्गा खरेलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अमृत रेग्मीको शब्द र लोकप्रिय सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको गीतमा गायिका दुर्गा खरेललाई फिरोज बस्नेतले स्वरमा साथ दिएका छन् ।
आधुनिक सुगम संगीत क्षेत्रमा राम्रो स्वर  भएकी गायिकाको सो म्युजिक भिडियोमा अभिनेत्री प्रियंका काकी र मोडल पवन शर्मा अभिनय गरेका छन  । चर्चित सम्पादक निसान घिमिरेले भिडियोको निर्देशन गरेका हुन् । अर्जुन तिवारीले भिडियोलाई छायाँकन गरेका हुन भने  भिडियोलाई बिकास दाहालले सम्पादन गरेका छन् । नृत्य निर्देशन सुरेन्द्र बसेलले गरेका छन ।
हेर्नुहोस भिडियो । 
https://youtu.be/OUK7YA8ZzxM

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?