स्कुल छाडेर लागे यार्सा टिप्न

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ९, २०७५
|
|
२० पटक हेरिएको
Shares
स्कुल छाडेर लागे यार्सा टिप्न

सारांश

  • देशव्यापी भर्ना अभियान चलिरहेका बेला जिल्लाका ५० भन्दा बढी विद्यालय ३ महिनाका लागि बन्द छन् ।
  • सबै विद्यार्थी र शिक्षक यार्सा टिप्न लेकतिर लागेपछि यहाँका विद्यालय असार मसान्त सम्मका लागि बन्द भएका हुन् ।
  • विद्यालय बन्दले करिव ८ हजार विद्यार्थीको भर्ना रोकिएको छ ।

देशव्यापी भर्ना अभियान चलिरहेका बेला जिल्लाका ५० भन्दा बढी विद्यालय ३ महिनाका लागि बन्द छन् ।

सबै विद्यार्थी र शिक्षक यार्सा टिप्न लेकतिर लागेपछि यहाँका विद्यालय असार मसान्त सम्मका लागि बन्द भएका हुन् ।

विद्यालय बन्दले करिव ८ हजार विद्यार्थीको भर्ना रोकिएको छ । जिल्लाको उत्तरी भेकमा पर्ने साईपाल, तल्कोट, सुर्मा र मष्मा गाउँपालिकाका प्रायः सबै विद्यालय बन्द छन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?