‘जुत्ता बनिसकेको छ, खुट्टा मिलेन भने ताछतुछ गरेर मिलाउनुपर्छ’

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १०, २०७५
|
|
४४ पटक हेरिएको
Shares

सारांश

  • विभिन्न आशंका उठिरहेका बेला एमाले र माओवादी केन्द्रका अध्यक्षले दुई पार्टीबीच एकता हुनेमा कार्यकर्तालाई आश्वस्त पारेका छन् ।
  • कम्युनिष्ट पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको अवसवर पारेर आईतबार राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले एकता आश्चर्यजनक रुपमा कुनै पनि दिन हुनसक्ने बताए ।
  • केन्द्रीय एकता संयोजन समितिले आयोजना गरेको कार्यक्रममा दुवै दललाई एकताबाट दायाँबायाँ गर्ने छुट नभएको दावी पनि दुवै अध्यक्षले गरे ।

विभिन्न आशंका उठिरहेका बेला एमाले र माओवादी केन्द्रका अध्यक्षले दुई पार्टीबीच एकता हुनेमा कार्यकर्तालाई आश्वस्त पारेका छन् ।

कम्युनिष्ट पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको अवसवर पारेर आईतबार राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले एकता आश्चर्यजनक रुपमा कुनै पनि दिन हुनसक्ने बताए ।

केन्द्रीय एकता संयोजन समितिले आयोजना गरेको कार्यक्रममा दुवै दललाई एकताबाट दायाँबायाँ गर्ने छुट नभएको दावी पनि दुवै अध्यक्षले गरे ।

हिजो जसरी एकता गर्ने विषयलाई आश्चार्यजनक रुपम हामीले अघि ल्यायौँ । त्यसैगरी एकीकृत पार्टीको केन्द्रीय कमिटी घोषणा पनि हुन्छ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने, बाहिर हल्ला भएको दिनमा हुँदैन ।

एकता संयोजन समितिले निर्माण गरेको कार्यदलहरुले पनि वैशाख ९ गने एकता गर्न सुझाव दिएका थिए । दुवै दलका शिर्ष नेताहरुले पनि सो मितिमा एकता हुने दोहोर्याउँदै आए पनि एकता भएन ।

‘जुत्ता बनिसकेको छ । त्यसमा खुट्टा मिलेन भने खुट्टा ताछतुछ गरेर मिलाउनुपर्छ अब विकल्प छैन’ ओलीले भने ।

आजको  नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सवारी दुर्घटनामा मृत्यु
सवारी दुर्घटनामा मृत्यु
मृग हानेको गोली आफ्नै दाइको निधारमा लागेपछि…
मृग हानेको गोली आफ्नै दाइको निधारमा लागेपछि…
सेनापति थापालाई भारतीय सेनाको मानार्थ महारथी
सेनापति थापालाई भारतीय सेनाको मानार्थ महारथी
सर्जक तथा गायक कृष्ण सुवेदीको बोत्तल ठडाउने तिज गितले र्चचा कमाउदै (भिडियो सहित)
सर्जक तथा गायक कृष्ण सुवेदीको बोत्तल ठडाउने तिज गितले र्चचा कमाउदै (भिडियो सहित)
सिटौलाले भने ‘गणतन्त्रमा देउवाजी नयाँ राजा बन्न खोज्नुभयो’ !
सिटौलाले भने ‘गणतन्त्रमा देउवाजी नयाँ राजा बन्न खोज्नुभयो’ !
यस्तो छ नेपाललाई विश्व सामू चिनाउने धुर्मुस–सुन्तलीको महत्वकांक्षी योजना (फोटो/भिडियो)
यस्तो छ नेपाललाई विश्व सामू चिनाउने धुर्मुस–सुन्तलीको महत्वकांक्षी योजना (फोटो/भिडियो)
सरकारकाे एकै निर्णयमा पद गुमाउदै विकासबोर्डकि अध्यक्ष निकिता देखि प्राधिकरणका सीइयाे भुषाल सम्म (हेर्नुहोस अरु को-को)
सरकारकाे एकै निर्णयमा पद गुमाउदै विकासबोर्डकि अध्यक्ष निकिता देखि प्राधिकरणका सीइयाे भुषाल सम्म (हेर्नुहोस अरु को-को)
राज्य व्यवस्था समितिले भन्यो: सशस्त्र प्रहरीलाई पक्राउ पुर्जीको अधिकार नदिनू
राज्य व्यवस्था समितिले भन्यो: सशस्त्र प्रहरीलाई पक्राउ पुर्जीको अधिकार नदिनू
प्रदेश र केन्द्रको चुनाव घोषणा भएकैबेला ओलीले ल्याए नयाँ प्रस्ताव
प्रदेश र केन्द्रको चुनाव घोषणा भएकैबेला ओलीले ल्याए नयाँ प्रस्ताव
प्रहरी जाँचचौकी आक्रमणमा आठ सैनिक मारिए
प्रहरी जाँचचौकी आक्रमणमा आठ सैनिक मारिए