३ दिनमै गोरो हुन मन छ ? अप्नाउनुहोस् यी उपाय

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ११, २०७५
|
|
१७ पटक हेरिएको
Shares
३ दिनमै गोरो हुन मन छ ? अप्नाउनुहोस् यी उपाय

सारांश

  • अनुहारलाई गोरो बनाउनको लागि मानिसहरु धेरै थरि कस्मेटिक सामानहरु प्रयोग गर्ने गर्छौ ।
  • तर लामो समयसम्म यस्ता सामानहरु प्रयोग गर्दा हाम्रो स्किन ड्यामेज हुन सक्छ ।
  • यसका साथै यसले छालामा क्यान्सर हुने सम्भावना पनि बढ्छ ।

अनुहारलाई गोरो बनाउनको लागि मानिसहरु धेरै थरि कस्मेटिक सामानहरु प्रयोग गर्ने गर्छौ । तर लामो समयसम्म यस्ता सामानहरु प्रयोग गर्दा हाम्रो स्किन ड्यामेज हुन सक्छ । यसका साथै यसले छालामा क्यान्सर हुने सम्भावना पनि बढ्छ । त्यस कारण गोरो र सुन्दर छालाको लागि कस्मेटिक सामानहरु हैन खानेकुरामा ध्यान दिनु राम्रो मानिन्छ । के के खानेकुरा खाँदा हामी गोरो हुन्छौँ त तपाईँ पनि थाहापाईराख्नुहोस् ।

कालो चिया
यसमा हुने पोलीफेनालसले अनुहारको चमक बढाउँछ ।

कागती पानी
यसमा हुने भिटामीन सी ले हामीलाई कालो हुनबाट बचाउँछ ।

टमाटर
टमाटरमा भएको एन्टिअक्सिडेन्ट्सले घामको असर छालामा हुन दिँदैन । जसका कारण छालाको चमक बढ्दै जान्छ ।

सोफ
यसलाई खानाले शरीरमा टक्सिन्स कम हुन्छ र छालको फेयरनेस बढ्छ ।

केशर
यसमा हुने सेफर्नल तेलले छालाई कालो हुन दिँदैन ।

नरिवल पानी
नरिवल पानीमा हुने ईलेक्ट्रोलाईट्सले हामीलाई गोरो हुन मद्दत गर्छ ।

रातो मूला
रातो मूलामा हुने आईरनले हाम्रो अनुहारमा निखार ल्याउँछ ।

मेवा
मेवामा पपाईन हुन्छ । जसले फेयरनेस बढाउँछ ।

दुध
दुधमा हुने भिटामीन सी र जिंकले हामीलाई गोरो बनाउँछ ।

केरा
केरामा हुने पोटाशियम र भिटामीन ईले छालाको रंग निखारिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मालपोत कर्मचारीको मिलेमतोमा ८ कठ्ठा जग्गा बिक्रि, बिक्रि गर्ने बाबुछोरा पक्राउ‘‘
मालपोत कर्मचारीको मिलेमतोमा ८ कठ्ठा जग्गा बिक्रि, बिक्रि गर्ने बाबुछोरा पक्राउ‘‘
चीन र भारतसँग भएका सम्झौताहरु तीब्र गतिमा कार्यान्वयनतर्फ : परराष्ट्रमन्त्री ज्ञवाली
चीन र भारतसँग भएका सम्झौताहरु तीब्र गतिमा कार्यान्वयनतर्फ : परराष्ट्रमन्त्री ज्ञवाली
नेकपाको कार्यालय तत्काल हटाउन कांग्रेसको चेतावनी
नेकपाको कार्यालय तत्काल हटाउन कांग्रेसको चेतावनी
अजिरकोटमा खादा र प्लाष्टिकका बोतल प्रयोगमा निषेध
अजिरकोटमा खादा र प्लाष्टिकका बोतल प्रयोगमा निषेध
नेताको हत्यापछि आक्रामक बनेका विप्लवद्वारा घोषणा गरिएका कार्यक्रम यस्ता छन्
नेताको हत्यापछि आक्रामक बनेका विप्लवद्वारा घोषणा गरिएका कार्यक्रम यस्ता छन्
निर्णायक खेलमा नेपालको लज्जास्पद हार, टि–२० विश्वकप खेल्ने सपना चकनाचुर
निर्णायक खेलमा नेपालको लज्जास्पद हार, टि–२० विश्वकप खेल्ने सपना चकनाचुर
चौबिस घण्टामा विश्वमा थपिए करिव ८ लाख कोरोनाका नयाँ संक्रमित, १६ सय २७ जनाकाृ मृत्यु
एमालको एजेण्डाविहीन ‘मिशन ८४’
एमालको एजेण्डाविहीन ‘मिशन ८४’
भ्यालेन्टाइन डेलाई नाटक ‘म रोज
भ्यालेन्टाइन डेलाई नाटक ‘म रोज
कसले गराइरहेछ बम विस्फोट ?
कसले गराइरहेछ बम विस्फोट ?

तपाईंले छुटाउनुभयो कि?