विजयोत्सव मनाउन नवनिर्वाचित अध्यक्षले दिए पालिकाभरि सार्वजनिक बिदा
सारांश
- सप्तरी, ९ जेठ ।
- रुपनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्षले आफ्नो विजयोत्सव मनाउन गाउँपालिकाभरी विदा दिएका छन् ।
- लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्षमा निर्वाचित भएका दिनेशकुमार यादवले स्थानीय तहको निर्वाचन जितेको खुशीयालीमा विजयोत्सव मनाउन गाउँपालिकाभरी बिदा दिन निर्देशन दिएका हुन् ।
सप्तरी, ९ जेठ ।रुपनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्षले आफ्नो विजयोत्सव मनाउन गाउँपालिकाभरी विदा दिएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्षमा निर्वाचित भएका दिनेशकुमार यादवले स्थानीय तहको निर्वाचन जितेको खुशीयालीमा विजयोत्सव मनाउन गाउँपालिकाभरी बिदा दिन निर्देशन दिएका हुन् ।
आज गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियता शपथग्रहण कार्यक्रम रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया