डोल्पामा नेपाली काँग्रेसको छायाँ सरकार

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
१८ पटक हेरिएको
Shares
डोल्पामा नेपाली काँग्रेसको छायाँ सरकार

सारांश

  • दुनै, डोल्पा, १६ वैशाख , डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा नेपाली काँग्रेसको छाँया सरकार गठन गरिएको छ ।
  • नेपाली काँगे्रसले डोल्पाका आठवटा स्थानीय तहमध्ये त्रिपुरासुन्दरी नपामा पहिलो पटक छायाँ सरकार गठन गरेको हो ।
  • त्रिपुरासुन्दरी नगरपालिकाका मोतीप्रसाद उपाध्यायको संयोजकत्वमा छायाँ सरकार गठन गरिएको हो ।

दुनै, डोल्पा, १६ वैशाख , डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा नेपाली काँग्रेसको छाँया सरकार गठन गरिएको छ ।

नेपाली काँगे्रसले डोल्पाका आठवटा स्थानीय तहमध्ये त्रिपुरासुन्दरी नपामा पहिलो पटक छायाँ सरकार गठन गरेको हो ।

त्रिपुरासुन्दरी नगरपालिकाका मोतीप्रसाद उपाध्यायको संयोजकत्वमा छायाँ सरकार गठन गरिएको हो ।

छायाँ सरकारको सहयोगीका रुपमा त्रिपुरासुन्दरी नगरपालिका तरुण दलका संयोजक मदनबहादुर रोकायाको संयोजकत्वमा १८ सदस्यीय तरुण दल समिति गठन गरिएको पनि नेपाली काँग्रेस डोल्पाले जानकारी दिएको छ ।

छायाँ सरकारले त्रिपुरासुन्दरी नगरपालिकाभित्रका निर्वाचित जनप्रतिनिधि तथा स्थानीय सरकारलाई राम्रो काममा सहयोग र नराम्रा काममा विरोध गर्ने पनि जनाइएको छ ।

अबको केही समयमै बाँकी ६ गाउँपालिका र ठूलीभेरी नगरपालिकामा पनि छायाँ सरकार गठन गर्ने तरुण दल, डोल्पाका सभापति तुलबहादुर बोहोराले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अवार्ड कार्यक्रम न्यूयोर्कमा, वितरण काठमाडौँमा
अवार्ड कार्यक्रम न्यूयोर्कमा, वितरण काठमाडौँमा
मुगुमा देउता रिसाउने डरले परिवार नियोजन गर्दैनन् पुरुष, यस्तो रहेछ भित्रि रोचक कारण
मुगुमा देउता रिसाउने डरले परिवार नियोजन गर्दैनन् पुरुष, यस्तो रहेछ भित्रि रोचक कारण
नेकपाकाे युवा एकता प्रक्रियामा विवाद,जनवर्गिय संगठनका कामहरु तलसम्म अलपत्र !
नेकपाकाे युवा एकता प्रक्रियामा विवाद,जनवर्गिय संगठनका कामहरु तलसम्म अलपत्र !
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद सेयरको आवेदन खुला गरिने
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद सेयरको आवेदन खुला गरिने
राष्ट्र बैंकद्वारा एक सय २१ अर्ब भारतीय रुपैयाँ खरिद
राष्ट्र बैंकद्वारा एक सय २१ अर्ब भारतीय रुपैयाँ खरिद
प्रदेशको समृद्धिमा संचय कोष सहयोगी बन्नुपर्ने– मुख्यमन्त्री राई
प्रदेशको समृद्धिमा संचय कोष सहयोगी बन्नुपर्ने– मुख्यमन्त्री राई
निरंकुश राजा ज्ञानेन्द्र फाल्यौं, अब टोले राजा महाराजा जन्मिएका छन्: महासचिव विष्ट
निरंकुश राजा ज्ञानेन्द्र फाल्यौं, अब टोले राजा महाराजा जन्मिएका छन्: महासचिव विष्ट
करको दर कटौती !
करको दर कटौती !
निर्वाचनमा भागलिन राजपालाई आग्रह ः नेपाली काँग्रेस
निर्वाचनमा भागलिन राजपालाई आग्रह ः नेपाली काँग्रेस
बाढीले बगाएकि महिलालाइ यसरी बचाए वडा अध्यक्षले
बाढीले बगाएकि महिलालाइ यसरी बचाए वडा अध्यक्षले

तपाईंले छुटाउनुभयो कि?