१२९ अाैँ मजदुर दिवश बिभीन्न कार्यक्रम गरि मनार्इदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १८, २०७५
|
|
४९ पटक हेरिएको
Shares
१२९ अाैँ मजदुर दिवश बिभीन्न कार्यक्रम गरि मनार्इदै

सारांश

  • अस्बिन खडका,  उदयपुर १८ बैशाख ।
  • उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा आज १२९ अाैा अन्तराष्टिय श्रमिक दिबश बिभीन्न कार्यक्रम गरी मनाइँदै छ ।
  • मजदुरहरूकाे र्याली त्रियुगा नगरपालीका को गाईघाट बजारको नगरपरिक्रमा गरी पिपलचोकमा सभामा परिणत भएकाे थियाे ।

अस्बिन खडका,  उदयपुर १८ बैशाख ।
उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा आज १२९ अाैा अन्तराष्टिय श्रमिक दिबश बिभीन्न कार्यक्रम गरी मनाइँदै छ ।

मजदुरहरूकाे र्याली त्रियुगा नगरपालीका को गाईघाट बजारको नगरपरिक्रमा गरी पिपलचोकमा सभामा परिणत भएकाे थियाे । सभामा सरकार अहिले श्रमीकहरूकाे हकहितकाे लागी जे सुकै गर्न पछि नपर्ने सभामा वक्ताहरूले बताएका थिए ।

सभामा देश बनाउने कुरामा मजदुरहरुको ठुलो हात रहेको क्युपेक का जिल्ला अध्यक्ष हर्क बहादुर बिकले बताए।

कार्यक्रम मा नेकपा एमाले का जिल्ला अध्यक्ष र सचिब समेतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेठ १८ गते शनिबारको राशीफल यस्तो छ
नेपाल इयूको कालो सूचीबाट छिट्टै हट्दै
नेपाल इयूको कालो सूचीबाट छिट्टै हट्दै
राष्फोर्ड रोनाल्डोको स्तरमा पुग्ने विश्वास
राष्फोर्ड रोनाल्डोको स्तरमा पुग्ने विश्वास
एक पदमा दाजुभाइ भिड्दै
एक पदमा दाजुभाइ भिड्दै
एकजना व्यक्तिलाई फिर्ता गरेको विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा माग्नु हास्यास्पद: महेश बस्नेत
एकजना व्यक्तिलाई फिर्ता गरेको विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा माग्नु हास्यास्पद: महेश बस्नेत
मस्कलाई राहतम ब्राजिलमा एक्सका सेवा पुन: संचालन गर्न अदालतको आदेश
मस्कलाई राहतम ब्राजिलमा एक्सका सेवा पुन: संचालन गर्न अदालतको आदेश
शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर्न माग
शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर्न माग
विद्यासुन्दरको घरदैलोमा ओली देखिएपछि स्वागत गर्न कांग्रेस कार्यकर्ता पनि !
विद्यासुन्दरको घरदैलोमा ओली देखिएपछि स्वागत गर्न कांग्रेस कार्यकर्ता पनि !
प्रादेशिक अस्पतालहरूमा भर्ना सेवा निःशुल्क दिन मुख्यमन्त्री जमकट्टेलको निर्देशन
प्रादेशिक अस्पतालहरूमा भर्ना सेवा निःशुल्क दिन मुख्यमन्त्री जमकट्टेलको निर्देशन
सुस्मा स्वराजविरुद्ध खनियो माओवादी, अनुपयुक्त समयमा भ्रमण नगर्न सुझाव
सुस्मा स्वराजविरुद्ध खनियो माओवादी, अनुपयुक्त समयमा भ्रमण नगर्न सुझाव