अबको बाटो अार्थिक बिकाश र समृद्दि : अमित लामा,कोषाध्यक्ष युवासंघ नेपाल ।
सारांश
- हालैमात्रै युवासंघ नेपालको केन्द्रीय कोषाध्यक्षमा निर्वाचित हुनुभएका चर्चित युवानेता अमित लामा २०४१ सालमा काभ्रेको रोसि गाँउपालिकामा जन्मेका हुन् ।
- उनी निकै लामो समयदेखि नेकपा एमालेको राजनितिमा सक्रिय छन् ।
- पछिल्लो समय उनको चर्चा परिचर्चा बढ्दै अाईरहेको छ ।
पहिले कुरा त जलविद्युतको कुरा हो यसलाई पहिले प्रथमिकता दिएको छ । सडक राजमार्गलाई दु्रत गतिमा अगाडि बढाइएको छ । पारवाहन सन्धिको कुरा अगाडि बढाइएको छ । यसले अब नेपालले सबै भन्दा ठुलो फडको मारेको छ । पर्यटनका लागि सम्भावनाका धेरै बाटोहरु खुलेका छन् ।
एमालेको सरकारले ६० बर्ष पुगेकालाई गोली हान्छ भन्ने अफावाह कांग्रेसले फैलाएको थियो । अहिले बृद्धहरुलाई सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नु पर्दछ भने दोब्वर भता बढाएको छ । किसानहरुलाई कृषिमा सम्भवना खोलिदिएको छ । शैक्षिक बेरोजगारी कुरा निरुत्साहित गर्नका लागी आफ्नो शैक्षिक प्रमाण पत्र राखेर निव्याजी रुपमा क्रृण उपलब्ध गराउने निती ल्याएको छ ।
यी महत्वपूर्ण र लोकप्रिय कुराहरु हुन् । त्यतिमात्र होइन सुगौलि सन्धिको कुरा पनि अगाडि सारेको छ । जसले गर्दा बजेटमा नयाँ कुराहरु रहेका छन् । आसाको केन्द्र बिन्दु रहेको छ । गरिखाने जो कोहीलाई पनि गर्व गर्ने ठाँउ रहेको छ । यी नै उपलब्धीहरु हुन ।अबको वाटो अार्थिक बिकाश र समृद्दिको हो।
Justin Biral
? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє
? CH BOTTERZ ? SURAJ-KING,TK ?