कार्यपालिकाबाट सात कार्यविधि पारित

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २४, २०७५
|
|
३३ पटक हेरिएको
Shares
कार्यपालिकाबाट सात कार्यविधि पारित

सारांश

  • सल्यान, २४ बैशाख ।
  • सल्यानको कपुरकोट गाउँ कार्यपालिकाको बैठकले ७ वटा कार्यविधि सोमबार पारित गरेको छ ।
  • गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनको अध्यक्षतामा बसेको कार्यपालिकाको १२ औँ बैठकले बजेट तर्जुमा दिग्दर्शन २०७४, बजार अनुगमन निर्देशिका र राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि पारित गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले जानकारी दिए ।

सल्यान, २४ बैशाख । सल्यानको कपुरकोट गाउँ कार्यपालिकाको बैठकले ७ वटा कार्यविधि सोमबार पारित गरेको छ ।

गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनको अध्यक्षतामा बसेको कार्यपालिकाको १२ औँ बैठकले बजेट तर्जुमा दिग्दर्शन २०७४, बजार अनुगमन निर्देशिका र राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि पारित गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले जानकारी दिए ।

यस्तै करारमा प्राविधिक कर्मचारी व्यवस्थापन कार्यविधि, मर्मत सम्भार कोष सञ्चालन कार्यविधि, खानेपानी, सरसफाई तथा फोहरमैला व्यवस्थापनसम्बन्धी कार्यविधि र शैक्षिक व्यवस्थापन कार्यविधि पारित गरेको रिजालले जानकारी दिए ।

(https://www.echelon.health/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपभोक्ताको ढाड सेक्दै मूल्यवृद्धि, खानेतेलको मूल्य २८ प्रतिशतसम्म बढ्यो
उपभोक्ताको ढाड सेक्दै मूल्यवृद्धि, खानेतेलको मूल्य २८ प्रतिशतसम्म बढ्यो
स्याङ्जा प्रदेशसभा क मा वाम गठबन्धनले जित्यो
स्याङ्जा प्रदेशसभा क मा वाम गठबन्धनले जित्यो
आगामी आवको बजेट : निर्यात प्रवद्र्धन र कृषिका कार्यक्रम सकारात्मक
आगामी आवको बजेट : निर्यात प्रवद्र्धन र कृषिका कार्यक्रम सकारात्मक
खाली भएका क्वारेन्टाइनबाट झन् खतरा
खाली भएका क्वारेन्टाइनबाट झन् खतरा
राप्रपा केन्द्रिय परिषद बैठक शुरु
विश्वकप लिग-२ मा आज नेपालको सामना स्कटल्याण्डसँग
विश्वकप लिग-२ मा आज नेपालको सामना स्कटल्याण्डसँग
भूकम्पले भत्किएका सिन्धुपाल्चोका सबै विद्यालय भवन पुनःनिर्माण
भूकम्पले भत्किएका सिन्धुपाल्चोका सबै विद्यालय भवन पुनःनिर्माण
पद सम्हालेको एक हप्तामै नयाँ बसपार्कका इन्सपेक्टरविरुद्व विरोधैविरोध
पद सम्हालेको एक हप्तामै नयाँ बसपार्कका इन्सपेक्टरविरुद्व विरोधैविरोध
जेलबाट बाहिरिएपछि सलमानकाे पहिलो भावुक ट्वीट
जनतालाई नोक्सान हुनेगरि सरकारले रौं बराबरको गलत काम गरेको छैन : मन्त्री अर्याल
जनतालाई नोक्सान हुनेगरि सरकारले रौं बराबरको गलत काम गरेको छैन : मन्त्री अर्याल

तपाईंले छुटाउनुभयो कि?