चितवन प्रहरी प्रमुखमा सुशील राठौर !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २, २०७५
|
|
२५ पटक हेरिएको
Shares
चितवन प्रहरी प्रमुखमा सुशील राठौर !

सारांश

  • चितवन, २ जेठ ।
  • चितवनका प्रहरी प्रमुख एसपी दिपक थापा सरुवा भए लगतै सुशील राठौर चितवन आएका छन् ।
  • जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखबाट विदा भएपछि प्रहरी उपरिक्षक दिपक थापाको ठांउमा सुशील राठौरलाई चितवनमा भव्य स्वागत गरीएको छ ।

चितवन, २ जेठ । चितवनका प्रहरी प्रमुख एसपी दिपक थापा सरुवा भए लगतै सुशील राठौर चितवन आएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखबाट विदा भएपछि प्रहरी उपरिक्षक दिपक थापाको ठांउमा सुशील राठौरलाई चितवनमा भव्य स्वागत गरीएको छ । उनले अपराध नियन्त्रण,अनुसन्धान र जिल्लाको सुरक्षा मजबुत बनाउन सधै आफु लागि पर्ने राठौरको भनाई छ ।

प्रहरीले निष्पक्ष रुपमा जनताको काम छिटो छरितो गने प्रविधीमैत्री प्रहरी अनुसन्धान,प्रहरी हाम्रो टोलमा र प्रहरी मेरो साथी अभियानको निरन्तरता, ट्राफिक नियम पालनामा बृद्धी,भन्सार चोरी पैठारीमा, चन्दा आतंक, टेलीफोन धम्की जस्ता जघन्य अपराध र गुण्डागर्दी तथा लागुऔषध अपराधमा लाग्नेलाई कडा भन्दा कडा कारवाही गर्ने स्वागत कार्यक्रममा राठाैरले बताए ।

उनले सबै क्षेत्रका कार्यरत प्रहरीको सक्रियताकै कारण कालोबजारी,भूमाफिया र दलालहरुको समेत अन्त्य हुँदै गइरहेको बताए ।

प्रहरी संगठन सुदृढ बनाउन विभिन्न योजना र अवधारणका साथ आफु चितवन आएको सबै क्षेत्रका कार्यरत प्रहरीहरुसगै स्वागत कार्यक्रममा आफुले आबश्यक पर्ने ठांउमा कडा रुपमा काम गनुपर्नेु निर्देशन पनि दिए ।

साथै उनले केहिदिनमा पत्रकार सम्मेलन गरेर आफ्नो नयाँ कार्ययोजना सार्वजनिक गर्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?