थ्रीस्टार पाँचौं उदयपुर गोल्डकपको फाईनलमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
थ्रीस्टार पाँचौं उदयपुर गोल्डकपको फाईनलमा

सारांश

  • अस्बिन खडका- ३ जेठ – लगातार ५ वर्षदेखि संचालन हुदै आएको उदयपुर गोल्डकपको पहिलो सेमिफाईनल खेलमा झापा ११ लाई १ का बिरुद्ध ० गोलले पराजित गर्दे उदयपुर रमपम गोल्डकप फुटबलको फाईनलमा प्रवेश गरेको छ ।
  •   खेलको पहिलो हाफ बराबरी पछि दोस्रो हाफमा ५६ मिनेटमा थ्रीस्टारका लागी अजय मार्टिनले हेड मार्फत बललाई जाली चुमाउन सफल भएका थिए ।
  • झापा ११ का केही अवसरलाई थ्रीस्टारका गोलकिपरले बचाएपछि खेलमा झापा फर्कन सकेन ।

अस्बिन खडका-

३ जेठ – लगातार ५ वर्षदेखि संचालन हुदै आएको उदयपुर गोल्डकपको पहिलो सेमिफाईनल खेलमा झापा ११ लाई १ का बिरुद्ध ० गोलले पराजित गर्दे उदयपुर रमपम गोल्डकप फुटबलको फाईनलमा प्रवेश गरेको छ । 

खेलको पहिलो हाफ बराबरी पछि दोस्रो हाफमा ५६ मिनेटमा थ्रीस्टारका लागी अजय मार्टिनले हेड मार्फत बललाई जाली चुमाउन सफल भएका थिए । झापा ११ का केही अवसरलाई थ्रीस्टारका गोलकिपरले बचाएपछि खेलमा झापा फर्कन सकेन । मार्टिन १ गोल ले नै थ्रीस्टारलाई फाईनलमा प्रवेश गराउन सफल रह्यो ।

बुधबारसम्मको खेलमा मार्टिन ले ३ गोल गरिसकेका छन् । उनी धेरै गोल गर्ने खेलाडीको दाबेदार समेत रहेका छन । खेलको म्यान अफ द म्याच भने थ्रीस्टारकै पिटर सेगुन भए ।

उनलाई जिल्ला समन्वय समिति उदयपुरका सभापति खड्गबहादुर परियाले नगद ७ हजार रुपियाा प्रदान गरे । आज बिहिबार अन्तिम सेमिफाईनल सुनसरी ११ र मनाङमस्याङ्दी क्लवबिच हुने आयोजकले बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गलत नक्सा र निसान छापबारे सरकारकाे यस्ताे ‘एक्शन !
गलत नक्सा र निसान छापबारे सरकारकाे यस्ताे ‘एक्शन !
गोरखामा गठबन्धन : कांग्रेस र माओवादी मात्रै भाग लिने अन्य दललाई नदिने !
गोरखामा गठबन्धन : कांग्रेस र माओवादी मात्रै भाग लिने अन्य दललाई नदिने !
निर्वाचन घोषणमा किन ढिलाइ ?
निर्वाचन घोषणमा किन ढिलाइ ?
आयल निगमका पूर्वप्रबन्ध निर्देशक १३ वर्षीय किशोरीलाई बलात्कारको आरोपमा पक्राउ !
आयल निगमका पूर्वप्रबन्ध निर्देशक १३ वर्षीय किशोरीलाई बलात्कारको आरोपमा पक्राउ !
आफैले बोकेको राइफल पड्किँदा सिपाहीको मृत्यु
आफैले बोकेको राइफल पड्किँदा सिपाहीको मृत्यु
एमाले–माओवादी बाहिरै राखेर प्रदेश प्रमुख भागबण्डा, को–को बन्दैछन् ?
एमाले–माओवादी बाहिरै राखेर प्रदेश प्रमुख भागबण्डा, को–को बन्दैछन् ?
मनाेरञ्जन : चर्चित सुपरस्टार प्रकाश राजले धर्म परिवर्तन गरेकै हुन्?
मनाेरञ्जन : चर्चित सुपरस्टार प्रकाश राजले धर्म परिवर्तन गरेकै हुन्?
पर्यटकको बसाइ अवधि बढ्यो, दैनिक खर्च घट्यो
प्रधानमन्त्री ओलीको चीन भ्रमण : एजेन्डामा दलहरू विभाजित
प्रधानमन्त्री ओलीको चीन भ्रमण : एजेन्डामा दलहरू विभाजित
स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन : अर्थमन्त्री डा महत
स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन : अर्थमन्त्री डा महत

तपाईंले छुटाउनुभयो कि?