राजकुमार ह्यारी र मेगनको विवाह-आज भव्य समारोह बीच

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ५, २०७५
|
|
२० पटक हेरिएको
Shares
राजकुमार ह्यारी र मेगनको विवाह-आज भव्य समारोह बीच

सारांश

  • काठमाडौं, ५ जेठ – संयुक्त अधिराज्यका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलको आज विवाह हुँदैछ ।
  • आज भव्य समारोहका बीच ब्रिटेनका राजकुमार ह्यारी र मेगनको लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसरमा विवाह आज हुँदैछ।
  • ब्रिटिश राजकुमार ह्यारी तथा उनकी प्रेमिका मेगन मार्कलबीच आज हुने भव्य विवाह समारोहका बीच हुँदैछ ।

काठमाडौं, ५ जेठ – संयुक्त अधिराज्यका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलको आज विवाह हुँदैछ ।

आज भव्य समारोहका बीच ब्रिटेनका राजकुमार ह्यारी र मेगनको लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसरमा विवाह आज हुँदैछ।

ब्रिटिश राजकुमार ह्यारी तथा उनकी प्रेमिका मेगन मार्कलबीच आज हुने भव्य विवाह समारोहका बीच हुँदैछ ।

राजकुमार ह्यारीको विवाह संसारभर चर्चाको विषय बनेको छ । ३३ वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कल सन् २०१६ को जुलाई महिनादेखि प्रेमसम्बन्धमा रहेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?