अर्थमन्त्रीबाट संसदमा बजेट प्रस्तुत जारी (लाईभ)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १५, २०७५
|
|
५४ पटक हेरिएको
Shares
अर्थमन्त्रीबाट संसदमा बजेट प्रस्तुत जारी (लाईभ)

सारांश

  • काठमाडौं, १५ जेठ ।
  • अर्थमन्त्री युवराज खतिवडाले अहिले सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गरिरहेका छन् ।
  •  संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले आय व्ययको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् ।

काठमाडौं, १५ जेठ । अर्थमन्त्री युवराज खतिवडाले अहिले सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गरिरहेका छन् । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले आय व्ययको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् । प्रत्येक वर्षको जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था छ ।

सरकारले शैक्षिक प्रमाणपत्र धितो राखी ५ प्रतिशत ब्याजदरमा ७ लाखसम्म ऋण दिने बजेटमा व्यवस्था गरेको छ । श्रम क्षेत्रको विवाद समाधानका लागि अर्धन्यायिक निकाय गठन गर्ने र समान कामका लागि समान ज्याला लागू गरिने छ।

रोजगारी प्रत्याभूति विधेयक ल्याउने र रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमा जान नदिन विशेष कार्यक्रम व्यवस्थापनि बजेटमा गरिएको छ ।

प्रदेश र स्थानीय तहले पहिचान गरी सञ्चालन गर्न विशेष अनुदान दिन २० अर्ब

वित्तीय समानिकरणका लागि १ खर्ब ३५ अर्ब / प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रको आयोजना उनीहरुले नै कार्यान्वयन गर्नेगरी हस्तान्तरण गर्ने ।

सीप र क्षमताको लागि निजी क्षेत्रसँग सहकार्य /सिञ्चाइ विद्युत र सहरी पूर्वाधार प्राथमिकतामा ।

https://youtu.be/nPIEMMTMbrk

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुर अस्पतालमा प्रसूति गराउन आउनेमा अकस्मात समस्या
भरतपुर अस्पतालमा प्रसूति गराउन आउनेमा अकस्मात समस्या
उपनिर्वाचनमा उम्मेदवारको आकांक्षीको ताती, चुनावी सरगर्मी शुरु…
उपनिर्वाचनमा उम्मेदवारको आकांक्षीको ताती, चुनावी सरगर्मी शुरु…
आर के स्टूडियोमा भिषण आगलागी, जल्यो ‘सुपर डान्स २’को सेट
आर के स्टूडियोमा भिषण आगलागी, जल्यो ‘सुपर डान्स २’को सेट
ओली-प्रचण्ड निर्णायक संघर्षमा, नेकपा दुर्घटना नजिक
ओली-प्रचण्ड निर्णायक संघर्षमा, नेकपा दुर्घटना नजिक
पर्यटनमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता,के भयाे कुराकानी ?
पर्यटनमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता,के भयाे कुराकानी ?
रहस्यमय शक्तिले बेहोस बनाएर काट्यो कयौं महिलाको कपाल !
रहस्यमय शक्तिले बेहोस बनाएर काट्यो कयौं महिलाको कपाल !
निर्मला हत्या प्रकरण:  प्रचण्डले फाेन गरे अाेलीले सहमति जनाए!
निर्मला हत्या प्रकरण: प्रचण्डले फाेन गरे अाेलीले सहमति जनाए!
मष्टा देवताको ऐतिहासिकता र बझाङ्ग जिल्ला
मष्टा देवताको ऐतिहासिकता र बझाङ्ग जिल्ला
रेशम चौधरीलाई छुटाउने “चलखेल”प्रति चित्रबहादुर केसीको गम्भीर आपत्ति
रेशम चौधरीलाई छुटाउने “चलखेल”प्रति चित्रबहादुर केसीको गम्भीर आपत्ति
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई विदेशी एजेण्डा भन्नेहरुसँग बाबुराम आक्रोशित
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई विदेशी एजेण्डा भन्नेहरुसँग बाबुराम आक्रोशित