यि हुन नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतक

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १६, २०७५
|
|
४९ पटक हेरिएको
Shares
यि हुन नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतक

सारांश

  • काठमाडौं, १६ जेठ ।
  •    नेपाल कम्युनिष्ट पार्टीको बुधवार  बसेको संसदीय दलको बैठकले संसदीय दलको उपनेता सुवास नेम्वाङलाई चयन गरेको छ ।
  • त्यस्तै बैठकले देव प्रसाद गुरुङ संसदीय दलको प्रमुख सचेतकमा चयन गरेको छ ।

काठमाडौं, १६ जेठ ।   नेपाल कम्युनिष्ट पार्टीको बुधवार  बसेको संसदीय दलको बैठकले संसदीय दलको उपनेता सुवास नेम्वाङलाई चयन गरेको छ ।

त्यस्तै बैठकले देव प्रसाद गुरुङ संसदीय दलको प्रमुख सचेतकमा चयन गरेको छ । त्यस्तै शान्ता चौधरी, सचेतकमा चयन गरेको छ । यसअघि एमालेबाट खगराज अधिकारी प्रमुख सचेतक थिए ।
अन्तर्राष्टि सम्मेलनमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

गत जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीले संसदमा समेत नयाँ पार्टीको हैसियतमा कामकाज गर्न सुरु गरिसकेको छ ।

यसअघि संसदीय दलको नेतामा प्रधानमन्त्री केपी ओली चयन भइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सत्तापक्ष बन्यो आक्रामक, ओली लागे अदालततिर
गिट्टीको थुप्रोमा टाउको भेटियो, पहिचान खुल्न सकेन
गिट्टीको थुप्रोमा टाउको भेटियो, पहिचान खुल्न सकेन
प्रतिनिधिसभा विघटन मुद्दा; पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर
प्रतिनिधिसभा विघटन मुद्दा; पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर
समाधानोन्मुख व्यवस्थापन : फोहरबाट मोहर बनाइँदै
समाधानोन्मुख व्यवस्थापन : फोहरबाट मोहर बनाइँदै
मुख्यमन्त्रीहरु बालुवाटारमा, प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण
मुख्यमन्त्रीहरु बालुवाटारमा, प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण
Province social development ministers come up with collective promises to end inhuman practices
Province social development ministers come up with collective promises to end inhuman practices
नेपाली युवालाई विदेशी सेनामा भर्ती हुनबाट रोक्ने बाम गठबन्धनको प्रस्ताव
नेपाली युवालाई विदेशी सेनामा भर्ती हुनबाट रोक्ने बाम गठबन्धनको प्रस्ताव
राष्ट्रिय परिचयपत्र आगामी मंसिरको दोस्रो साताबाट , नागरिकता अब विस्थापित हुने !
राष्ट्रिय परिचयपत्र आगामी मंसिरको दोस्रो साताबाट , नागरिकता अब विस्थापित हुने !
शिखर न्यूजको पहिलो चरणको राहत वितरण कार्यक्रम सम्पन्न
शिखर न्यूजको पहिलो चरणको राहत वितरण कार्यक्रम सम्पन्न
कमल गाउँपालिकाको बजेट रु ३३ करोड
कमल गाउँपालिकाको बजेट रु ३३ करोड