राष्ट्रकवी माधवप्रसाद घिमिरे ग्राण्डी अस्पतालमा भर्ना !
सारांश
- काठमाडौँ , २० जेठ ।
- राष्ट्रकवी माधवप्रसाद घिमिरे फेरि बिरामी परेका छन् ।
- घिमिरेलाई आइतबार बिहान उपचारका लागि धापासीमा रहेको ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ ।
काठमाडौँ , २० जेठ । राष्ट्रकवी माधवप्रसाद घिमिरे फेरि बिरामी परेका छन् ।
घिमिरेलाई आइतबार बिहान उपचारका लागि धापासीमा रहेको ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ । उनको हाइ केयर युनिटमा राखेर उपचार भइरहेको छ ।
घिमिरेलार्य बाइल्याट्रल निमोनिया भएको उपचार संलग्न डाक्टरले बताएका छन् ।
भारतको मेदान्त अस्पतालमा उपचार गराएर शनिबार मात्रै स्वदेश फर्किएका राष्ट्रकवी घिमिरे फेरि बिरामी परेका हुन्।
https://shikharkhabar.com/2018/06/02/72500/
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया