चुनाबी पीडा :१भोट छ श्रिमानलाई दिउ कि? बुबालाई ??
सारांश
- बाँके कोहलपुर नगरपलिका ८- पिपरिका रेशम खत्रि र पुर्णप्रसाद अाचार्य नाताले ज्वाइँ ससुरा पर्छन् ।
- अासन्न स्थानिय निर्वाचनमा उनिहरु फरक फरक पार्टिका तर्फबाट वडाध्यक्ष पदमा चुनाबि प्रतिस्पर्धामा छन् ।
- ससुरा र ज्वाइँ एउटै वडाबाट निर्वाचनमा होमिएपछी मतदाताहरुमा व्यापक चर्चा छ ।
बाँके कोहलपुर नगरपलिका ८- पिपरिका रेशम खत्रि र पुर्णप्रसाद अाचार्य नाताले ज्वाइँ ससुरा पर्छन् ।अासन्न स्थानिय निर्वाचनमा उनिहरु फरक फरक पार्टिका तर्फबाट वडाध्यक्ष पदमा चुनाबि प्रतिस्पर्धामा छन् ।ससुरा र ज्वाइँ एउटै वडाबाट निर्वाचनमा होमिएपछी मतदाताहरुमा व्यापक चर्चा छ ।खत्रि एमालेका पुराना परिचित नेता र अाचार्य नेबि संघका जिल्ला अध्यक्ष हुन् ।ससुरा र ज्वाई एउटै पदमा चुनाबमा होमिएपछी परिवारका सदस्यहरु त दुविधामा छन् नै , अाचार्य पत्निलाई धेरै दुविधा भएको छ ! बिचारले राजनीतिमा लागीन्छ , परिवारिक सम्बन्ध छुट्टै हो । अाचार्य भन्छन् गोप्य मतदान हो मैले पत्निलाई कुनै दबाब दिएको छैन्।बिबेक पुर्याएर कहाँ मतदान गर्ने उनकै कुरो ।तर अाचार्य पत्नि भने पक्कै दबाबमा छिन् बाबुलाई भोट दिउ वा श्रिमानलाई ???
प्रतिक्रिया