ठूला खेल अगाडि हस्तमैथुन गर्न खेलाडी पत्नीको सुझाव

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २७, २०७५
|
|
२६ पटक हेरिएको
Shares
ठूला खेल अगाडि हस्तमैथुन गर्न खेलाडी पत्नीको सुझाव

सारांश

  • काठमाडौं, २७ जेठ ।
  • पोर्चुगलका स्टार खेलाडी रुई प्याट्रिसिकोकी पत्नीले विश्वकपमा ठूला खेल अगाडि हस्तमैथुन गर्न खेलाडीहरुलाई सुझाव दिएकी छिन् ।
  • पोर्चुगलका गोलरक्षक प्याट्रिसियोकी पत्नी भेरा रिबेरिया सेक्स थेरापिस्ट हुन् ।

काठमाडौं, २७ जेठ । पोर्चुगलका स्टार खेलाडी रुई प्याट्रिसिकोकी पत्नीले विश्वकपमा ठूला खेल अगाडि हस्तमैथुन गर्न खेलाडीहरुलाई सुझाव दिएकी छिन् ।

पोर्चुगलका गोलरक्षक प्याट्रिसियोकी पत्नी भेरा रिबेरिया सेक्स थेरापिस्ट हुन् । ठूला खेल अगाडि हस्तमैथुन गरेमा खेलाडीहरु तनावमुक्त हुने र त्यसबाट आनन्द लिन सक्ने भएकाले खेलमा राम्रो प्रदर्शन गर्न सक्ने उनको दावी छ ।

पोर्चुगिज टिभीसँग कुरा गर्दै उनले आफ्नो पतिसहित युरोपियन च्याम्पियनहरुले हस्तमैथुन गरेमा उच्च प्रर्दशन गरी विश्वकप जिताउने विश्वास गरेकी छिन् ।

तर, धेरै प्रशिक्षकहरुले विश्वकप लगाएतका ठूला प्रतियोगिताहरुमा खेलाडीहरुको प्रदर्शनमा असर गर्न सक्ने भन्दै यौन सम्वन्ध राख्न बन्देज लगाउने गर्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?