राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माण

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २३, २०७५
|
|
३१ पटक हेरिएको
Shares
राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माण

सारांश

  • नेपालगञ्ज, २३ असार, नेपालगञ्ज रंगशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ ।
  • नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी भौतिक पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिइएको हो ।
  • त्यसै क्रममा अहिले नेपालगञ्ज रंगशालास्थित कबर्ड हलको स्तरोन्नतिको काम भइरहेको छ ।

नेपालगञ्ज, २३ असार, नेपालगञ्ज रंगशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ ।

नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी भौतिक पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिइएको हो ।

त्यसै क्रममा अहिले नेपालगञ्ज रंगशालास्थित कबर्ड हलको स्तरोन्नतिको काम भइरहेको छ । रंगशाला क्षेत्रको बाहिर रहेको कबर्ड हलको छाना आधुनिक बनाइएको छ, भने फ्लोरिङ गर्ने काम शुरु गरिएको मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले बताउनुभयो ।

त्यसैगरी, रंगशालामा झण्डै रु १८ करोडको लागतमा पौडी पोखरी र रु २४ करोडको लागतमा प्याराफिटसहितको अत्याधुनिक रंगशाला निर्माण भइरहेको छ ।

क्षेत्रीय अध्यक्ष ओलीका अनुसार, पूर्वाधार निर्माण अन्तर्गत रंगशालामा रु सात करोडको लागतमा ट्र्याक एण्ड फिल निर्माणको काम पनि धमाधम भइरहेको छ । आठांै राष्ट्रिय खेलकूद प्रतियोगिता आगामी मंसिर तेस्रो सातादेखि नेपालगञ्जमा आयोजना हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप चलिरहँदा चर्चित सट्टेबाज नागराज पक्राउ
विश्वकप चलिरहँदा चर्चित सट्टेबाज नागराज पक्राउ
भक्तपुरमा विकासका कामहरू धमाधम सुरु
भक्तपुरमा विकासका कामहरू धमाधम सुरु
पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
सभापतिको उम्मेद्वारबाट पछि हट्दिनः सिंह
सभापतिको उम्मेद्वारबाट पछि हट्दिनः सिंह
विमानस्थलको ४ बिघा १२ कट्ठा १२ धुर सरकारी जग्गा खाली गराउने निर्णय
विमानस्थलको ४ बिघा १२ कट्ठा १२ धुर सरकारी जग्गा खाली गराउने निर्णय
सिरियल किलर चार्ल्स शोभराजलाई जेलमुक्त गरी ‘डिपोर्ट’ गर्न सर्वोच्चको आदेश
सिरियल किलर चार्ल्स शोभराजलाई जेलमुक्त गरी ‘डिपोर्ट’ गर्न सर्वोच्चको आदेश
आजको मौसम कस्तो रहनेछ ? थाहा पाउनुहोस्
आजको मौसम कस्तो रहनेछ ? थाहा पाउनुहोस्
मन्त्रीहरुलाई कडा चेतावनी,प्रम आफै पनि सुध्रिने
मन्त्रीहरुलाई कडा चेतावनी,प्रम आफै पनि सुध्रिने
सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आजै तीन जिल्ला घुमाइयो
सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आजै तीन जिल्ला घुमाइयो
प्रदेश २ सरकारको आपतकालीन मन्त्रिपरिषद बैठक : मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिने
प्रदेश २ सरकारको आपतकालीन मन्त्रिपरिषद बैठक : मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिने

तपाईंले छुटाउनुभयो कि?