विश्वकप चलिरहँदा चर्चित सट्टेबाज नागराज पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १०, २०७५
|
|
५४ पटक हेरिएको
Shares
विश्वकप चलिरहँदा चर्चित सट्टेबाज नागराज पक्राउ

सारांश

  • काठमाडौं, १० असार ।
  •   आईपिएललगायत ठला अन्तर्राष्ट्रिय प्रतियोगितामा सट्टेबाजी गराउने नथमल अग्रवाल ‘नागराज’ पक्राउ परेका छन्।
  • महानगरीय अपराध महाशाखाको टोलीले जनकपुरका ४८ वर्षीय नागराजलाई ठगी आरोपमा पक्राउ गरेको हो।

काठमाडौं, १० असार ।  आईपिएललगायत ठला अन्तर्राष्ट्रिय प्रतियोगितामा सट्टेबाजी गराउने नथमल अग्रवाल ‘नागराज’ पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाको टोलीले जनकपुरका ४८ वर्षीय नागराजलाई ठगी आरोपमा पक्राउ गरेको हो।

आईपिएलमा बेटिङ राख्दा तीन महिनामा तेब्बर पैसा आउने र हारेपनि साँवा फिर्ता हुने प्रलोभन देखाई नागराजले दुई करोड ४० लाख रुपैयाँ ठगी गरेको प्रहरीको छ।

सट्टेबाजी गराएको आरोपमा केही साता अघि राजधानीमा पक्राउ परेका ६ जना दुई सय रुपैयाँ धरौटी बुझाएर छुटेका थिए।

तर यसपटक पिडित देखिएकाले ठगी आरोपमा नागराजलाई पक्राउ गरिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘नेपालले लोकतन्त्र, मानवअधिकार, समानता र कानूनी शासनको प्रवद्र्धन गरेको छ :सभामुख
‘नेपालले लोकतन्त्र, मानवअधिकार, समानता र कानूनी शासनको प्रवद्र्धन गरेको छ :सभामुख
बालेनले गरे राष्ट्रिय सभा निर्वाचनको मतदान बहिष्कार
बालेनले गरे राष्ट्रिय सभा निर्वाचनको मतदान बहिष्कार
म्युलर प्रतिवेदन: ‘ट्रम्पको चुनावी अभियान र रुसबीच साठगाँठ थिएन’
म्युलर प्रतिवेदन: ‘ट्रम्पको चुनावी अभियान र रुसबीच साठगाँठ थिएन’
ओखलढुंगामा २५ हजार भन्दा धेरै मत बदर
ओखलढुंगामा २५ हजार भन्दा धेरै मत बदर
‘मिसन मसुरो’ : खर्च २० लाख, उपलब्धि शून्य
‘मिसन मसुरो’ : खर्च २० लाख, उपलब्धि शून्य
चर्चित रंग पत्रकार गीता अधिकारी चलचित्र नालापानीमार्फत अभिनयमा पुनरागमन
चर्चित रंग पत्रकार गीता अधिकारी चलचित्र नालापानीमार्फत अभिनयमा पुनरागमन
वीरगञ्जका मतदाताको अठोट-पहिलेकाले दिए चोट, अब विकास गर्नेलाई भोट
वीरगञ्जका मतदाताको अठोट-पहिलेकाले दिए चोट, अब विकास गर्नेलाई भोट
ललितपुर मोबाइल एक्स्पो २०७४ हुँदै, मोबाइल खरिदमा ७० प्रतिशतसम्मको छुट
ललितपुर मोबाइल एक्स्पो २०७४ हुँदै, मोबाइल खरिदमा ७० प्रतिशतसम्मको छुट
केपी ओलीले संसद विघटन ठिक थियो भनेपछि विकल्प खोज्यौँ : प्रधानमन्त्री प्रचण्ड
केपी ओलीले संसद विघटन ठिक थियो भनेपछि विकल्प खोज्यौँ : प्रधानमन्त्री प्रचण्ड
सपना साकार पार्न राम्रो नीति र व्यवहारका साथ अघि बढ्छाैं : ओली