कान्तिपुरका सम्पादक सुधीर शर्मा र दी काठमाडौं पोष्टका सम्पादक अखिलेशको राजीनामा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०७५
|
|
१९ पटक हेरिएको
Shares
कान्तिपुरका सम्पादक सुधीर शर्मा र दी काठमाडौं पोष्टका सम्पादक अखिलेशको राजीनामा

सारांश

  • काठमाडौं, २६ असार ।
  • कान्तिपुर मिडिया ग्रुपका दुई ठूला प्रकाशन कान्तिपुर दैनिक र दी काठमाडौं पोष्टका सम्पादकहरुले राजीनामा दिएका छन् ।
  • कान्तिपुरका सम्पादक सुधीर शर्मा र दी काठमाडौं पोष्टका सम्पादक अखिलेश उपाध्यायले आआफ्नो पदबाट राजीनामा दिएका हुन् ।

काठमाडौं, २६ असार । कान्तिपुर मिडिया ग्रुपका दुई ठूला प्रकाशन कान्तिपुर दैनिक र दी काठमाडौं पोष्टका सम्पादकहरुले राजीनामा दिएका छन् । कान्तिपुरका सम्पादक सुधीर शर्मा र दी काठमाडौं पोष्टका सम्पादक अखिलेश उपाध्यायले आआफ्नो पदबाट राजीनामा दिएका हुन् ।

कान्तिपुर मिडिया ग्रुपमा भारतीय नागरिक रजनीश छिरेपछि सम्पादकीय टीम र मालिक कैलाश सिरोहियाबीच बबाल मच्चिएको थियो । भारतको शक्तिशाली मिडिया ग्रुप मानिने टाइम्स अफ इन्डिया केएमजीमा छिरेपछि बबाल सुरु भएको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Krishna Chapagain

    Yo rastraghati patrika xodekai ramro.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?