डा. केसीलाई भोकै बसाउने माथेमा आयोगको प्रतिवेदनमा के छ ?
सारांश
- काठमाडौं, ३१ असार ।
- जुम्ला, प्राडा गोविन्द केसी, कर्णाली, माथेमा आयोग यतिबेला चर्चाको शिखरमा छन् ।
- १७ दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा.
काठमाडौं, ३१ असार । जुम्ला, प्राडा गोविन्द केसी, कर्णाली, माथेमा आयोग यतिबेला चर्चाको शिखरमा छन् । १७ दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. गोविन्द केसी अनशनरत छन् ।
डा. गोविन्द केसी यसअघि नै १४ पटक अनशन बसिसकेका छन् र उनको एउटा माग निरन्तर एउटै हुन्छ,, माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गर । सरकारले ड्राफ्ट गरेको चिकित्सा शिक्षा विधेयकलाई तोडमरोड गरी संसदमा पेश गर्न थालिएको भन्दै डा. केसी जुम्ला पुगेर अनशनमा बसेका हुन् । के छ त माथेमा आयोगले दिएको प्रतिवेदनमा ?
हेर्नुहोस् विस्तारमा प्रतिवेदनको पूर्णपाठ :
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया