आज १२ को नतिजा सार्वजनिक हुने
सारांश
- माध्यमिक शिक्षा अन्र्तगत कक्षा १२ को नतिजा १३ गते सोमबार सार्वजनिक हुने भएको छ ।
- राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि सोमबार बेलुकी ५ बजे बोर्ड बैठकसमेत बोलाएको जानकारी दिएको छ ।
- साथै बोर्डले यसपटक सबै विषयको परीक्षाफल प्रकासितको तयारी गरेको पनि बताएको छ ।
माध्यमिक शिक्षा अन्र्तगत कक्षा १२ को नतिजा १३ गते सोमबार सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि सोमबार बेलुकी ५ बजे बोर्ड बैठकसमेत बोलाएको जानकारी दिएको छ । साथै बोर्डले यसपटक सबै विषयको परीक्षाफल प्रकासितको तयारी गरेको पनि बताएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया