यी हुन सुर्खेत विमानस्थलमा पत्रकारलाइ अश्लील गालि गर्ने सेनका कर्नेल
सारांश
- काठमाडाै, ३साउन ।
- सेनाका कर्नेल सागर थापाले सुर्खेत विमानस्थलमा पत्रकारलाइ अश्लिल शब्द प्रयाेग गरेर अनुशासनहीन व्यवहार देखाएका छन् ।
- सुर्खेतमा कार्यरत स्थानिय तथा राष्टिय मिडियामा कार्यरत संचारकर्मि तथा पत्रकारहरूलाइ थापाले तल्लाे लेवलमा गिरेर गालि गर्दै डा गाेविन्द केसीकाे तस्बिर लिन नदिएकाे एक ुसंचारकर्मिले बताए ।
काठमाडाै, ३साउन । सेनाका कर्नेल सागर थापाले सुर्खेत विमानस्थलमा पत्रकारलाइ अश्लिल शब्द प्रयाेग गरेर अनुशासनहीन व्यवहार देखाएका छन् । सुर्खेतमा कार्यरत स्थानिय तथा राष्टिय मिडियामा कार्यरत संचारकर्मि तथा पत्रकारहरूलाइ थापाले तल्लाे लेवलमा गिरेर गालि गर्दै डा गाेविन्द केसीकाे तस्बिर लिन नदिएकाे एक ुसंचारकर्मिले बताए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वीरेन्द्रनगर विमानस्थलमा पत्रकारलाई डा गोविन्द केसीको तस्विर खिच्न दिन निर्देशन दिएपनि सेनाका कर्नेल सागर थापाले अनुशासनहीन व्यवहार देखाउँदै अाेइ मु.. तिनिहरूलाइ लखेट भन्दै पत्रकारलाइ दुर्व्यवहार गरेकाे गुनासाे संचारकर्मीकाे छ ।
जुम्लामा गत २० दिनदेखि अनशनरत डा गोविन्द केसीलाई उपचारका लागि सुर्खेत हुँदै काठमाडौं लैजान थालिएका केसीको फोटो खिच्ने वातावरण मिलाउन मुख्यमन्त्रीले निर्देशन दिएपनि उनकै सामुन्ने अश्लील शब्द प्रयोग गर्दै पत्रकारलाई जान नदिने कर्णेल थापाले बताए ।
Surendra Parajuli
ठिक भनेछन पित पत्रकारिता गर्ने हरुलाई के सलाम गर्नु ?
Chitra Rana
karnel hoina muji thapa ho sale.
Kumar Lamichhane
राजा बिरेन्र्द को हत्या भय पछि नेपाल आर्मी को अनुशासन हिन भयो देश र जन्ता को सेवामा होइन आफ्नो पद र पवर को घमन्ड मा हिड्न थाले