युट्युबमा भएको भिडियो हेर्दा महिलाकाे मृत्यु !

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १२, २०७५
|
|
३० पटक हेरिएको
Shares
युट्युबमा भएको भिडियो हेर्दा महिलाकाे मृत्यु !

सारांश

  • डाक्टरमाथि विश्वास नलागेपछि एक महिलाले युट्युबमा भएको भिडियोमा देखाइएको बच्चा जन्माउने तरिकाअनुसार बच्चा जन्माउने प्रयास गरिन् ।
  • तर धेरै रगत बगेपछि उनको ज्यान गएको छ ।
  • ती महिलालाई केही परिचितहरुले यस्तो गर्ने सल्लाह दिएका थिए ।

डाक्टरमाथि विश्वास नलागेपछि एक महिलाले युट्युबमा भएको भिडियोमा देखाइएको बच्चा जन्माउने तरिकाअनुसार बच्चा जन्माउने प्रयास गरिन् । तर धेरै रगत बगेपछि उनको ज्यान गएको छ । ती महिलालाई केही परिचितहरुले यस्तो गर्ने सल्लाह दिएका थिए । उनको परिवारका सदस्यलाई पनि डाक्टरमाथि भरोसा थिएन । भारतको तमिलनाडुको तिरुपुरमा यस्तो अनौठो घटना भएको हो ।

क्रिथिगा नामकी २८ वर्षकी ती महिला विद्यालयमा शिक्षिका थिइन् । क्रिथिगाले आफ्ना पति कार्थिजेयानसँग मिलेर दोस्रो बच्चा घरमै जन्माउने तयारी गरेकी थिइन् । यसका लागि उनीहरुले युट्युबमा भिडियो हेरे । भिडियोमा गर्भवती महिलालाई बच्चा जन्माउन कसरी सहयोग गर्ने भन्नेबारे देखाइएको थियो । २२ जुलाइका दिन व्यथा लागेपछि उनीहरुले घरमै बच्चा जन्माउने तयारी गरे । लामो समयसम्म रक्तश्राव नरोकिएपछि दिउँसो २ बजेतिर स्थानीय अस्पताल लगियो तर त्यति बेलासम्म ढिलो भइसकेको थियो । महिलाको अस्पतालमै ज्यान गएको बताइएको छ । नवजात शिशुको अवस्थाबारे विस्तृत जानकारी आइसकेको छैन ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Arzun KC

    test123

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आदिकवि भानुभक्त सामाजिक र सांस्कृतिक जागरणका सशक्त धरोहर : प्रधानमन्त्री देउवा
आदिकवि भानुभक्त सामाजिक र सांस्कृतिक जागरणका सशक्त धरोहर : प्रधानमन्त्री देउवा
एलिजावेथको निधनपछि बेलायतमा चार्ल्स तृतीयको शासन सुरु
एलिजावेथको निधनपछि बेलायतमा चार्ल्स तृतीयको शासन सुरु
गर्मीमा  मेवा सेवन गर्दा हुन्छ यस्तो फाइदाहरू
गर्मीमा मेवा सेवन गर्दा हुन्छ यस्तो फाइदाहरू
मनाेरञ्जन समाचार : यसकारण अरबाजलाई छोडेकी थिइन् मलाइकाले
मनाेरञ्जन समाचार : यसकारण अरबाजलाई छोडेकी थिइन् मलाइकाले
सुजाताको ‘लञ्च-मिटिङ’मा सिटौलाको ‘ईन्ट्री’,देउवा घेराबन्दीमा !
सुजाताको ‘लञ्च-मिटिङ’मा सिटौलाको ‘ईन्ट्री’,देउवा घेराबन्दीमा !
स्कुटर र मोटरसाइकल जुधेपछि एकजनाको मृत्यु दुई घाइते
स्कुटर र मोटरसाइकल जुधेपछि एकजनाको मृत्यु दुई घाइते
qeydiyyat, bonuslar, yukle, depozi
दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री
दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री
कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, एमालेका कार्कीलाई नियुक्त गर्न परमादेश
कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, एमालेका कार्कीलाई नियुक्त गर्न परमादेश
पास्नीको भोजमा बाजा बजाउनका लागि हुकिङ गरेर बिजुली चोर्न खोज्दा करेन्ट लागेर २ को मृत्यु
पास्नीको भोजमा बाजा बजाउनका लागि हुकिङ गरेर बिजुली चोर्न खोज्दा करेन्ट लागेर २ को मृत्यु

तपाईंले छुटाउनुभयो कि?