जुवा खेल्दै गरेका १७ जना ४ लाख २० हजार सहित पक्राउ !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १७, २०७५
|
|
२४ पटक हेरिएको
Shares
जुवा खेल्दै गरेका १७ जना  ४ लाख २० हजार सहित पक्राउ !

सारांश

  • काठमाडाैँ १७ साउन ।
  • जडिबुटी चोकस्थित कोजिन गेष्ट हाउसमा छापा हानी प्रहरीले १७ जनालाई पक्राउ गरेको छ।
  • गेस्ट हाउसको कोठा नम्बर २०६ मा जुवा (कौडा) खेलिरहेका गेष्ट हाउस संचालक रामेछाप नाम्दी–४ घर भएका २० वर्षीय भुवन खड्का सहितका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडाैँ १७ साउन । जडिबुटी चोकस्थित कोजिन गेष्ट हाउसमा छापा हानी प्रहरीले १७ जनालाई पक्राउ गरेको छ।

गेस्ट हाउसको कोठा नम्बर २०६ मा जुवा (कौडा) खेलिरहेका गेष्ट हाउस संचालक रामेछाप नाम्दी–४ घर भएका २० वर्षीय भुवन खड्का सहितका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो। जुवा खालबाट प्रहरीले ४ लाख २० हजार ५ सय ५० रुपैयाँ तथा कौडा १५ थान सहित प्रहरीले बुधबार पक्राउ गरेको छ। सो गेष्ट हाउसमा नियमित रुपमा जुवा खेलाइने गरेको सूचनाका आधारमा प्रहरीले छापा हानेको हो। पेशेवर रुपमा नै त्यहाँ जुवा खेलाइने गरिएको थियो ।

(bettysco.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?