दिन दुखिकाे सहयोग गर्नु नै भगवान पुज्नु सरह हो: युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष लामा

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १९, २०७५
|
|
४९ पटक हेरिएको
Shares
दिन दुखिकाे सहयोग गर्नु नै भगवान पुज्नु सरह हो: युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष लामा

सारांश

  • काभ्रे, १९ साउन ।
  •  काभ्रेको पनौती नगरपालिका वडा नं ७ मा रहेको श्री प्राणनाथ माइती वृद्धाश्रम लाई लत्ताकपडा वितरण गरिएको छ ।
  • शनिबार युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष अमित लामाले  उक्त  वृद्धाश्रमलार्इ १५ थान ब्ल्याङकेट, सिरक ५ थान, २६ डस्ना, ६ थान झुल र ६ पिस सल लगायतका  लत्ताकपडा वितरण  गरेका हुन्  ।

काभ्रे, १९ साउन । काभ्रेको पनौती नगरपालिका वडा नं ७ मा रहेको श्री प्राणनाथ माइती वृद्धाश्रम लाई लत्ताकपडा वितरण गरिएको छ । शनिबार युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष अमित लामाले  उक्त  वृद्धाश्रमलार्इ १५ थान ब्ल्याङकेट, सिरक ५ थान, २६ डस्ना, ६ थान झुल र ६ पिस सल लगायतका  लत्ताकपडा वितरण  गरेका हुन्  । लत्ताकपडा वितरण कार्यक्रममा लामाले  युवा संघ नेपालको जेठ १ गते स्थापना दिवसको अवसरमा आयोजित सरसफाइ तथा वृद्धवृद्धा सम्मान कार्यक्रममा बोलेको वाचालाई  पूरा गरेकाे पनि बताए  ।  लामाले भने ‘उक्त दिन वृद्धहरुलाई सहयोग गर्ने प्रतिबद्धता अनुसार  वृद्धाश्रमलाई आवश्यक लत्ताकपडा हस्तान्तरण गरिएकाे हाे। कार्यक्रममा अतिथिहरु युवा संघ नेपालका केन्द्रीय सदस्य राकेश लामा ,जिल्ला उपाध्यक्ष सागर रायमाझी , जिल्ला कोषाध्यक्ष सौगात बस्नेत लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै उहाँले भने ,“ भगवान खोज्न मन्दिर जानू पर्दैन । दिन दुखिकाे सहयोग गर्नु नै भगवान पुज्नु सरह हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायधीशमा सिफारिस राणाको सुनुवाई प्रक्रिया सुरु
प्रधानन्यायधीशमा सिफारिस राणाको सुनुवाई प्रक्रिया सुरु
न्यायपालिकामा महिला हुनु ‘समाचार’ होइन, ‘सामान्य वास्तविकता’ बन्नुपर्छः महान्यायाधिवक्ता भण्डारी
न्यायपालिकामा महिला हुनु ‘समाचार’ होइन, ‘सामान्य वास्तविकता’ बन्नुपर्छः महान्यायाधिवक्ता भण्डारी
राजेश हमाल पहिरोको बिचमा  अलपत्र !
राजेश हमाल पहिरोको बिचमा अलपत्र !
सिरोहिया र सुमार्गीबीचको विवाद अदालतमा, २५ करोड माग
सिरोहिया र सुमार्गीबीचको विवाद अदालतमा, २५ करोड माग
डा. केसीको उपचारमा को छ ?
डा. केसीको उपचारमा को छ ?
कर्मचारी समायोजन त्रुटीपूर्ण ! मन्त्री र कर्मचारीबीचको लडाई कहाँ पुग्ला ?
कर्मचारी समायोजन त्रुटीपूर्ण ! मन्त्री र कर्मचारीबीचको लडाई कहाँ पुग्ला ?
ओखलढुंगा जीप दुर्घटनामा दुई जना को मृत्यु
ओखलढुंगा जीप दुर्घटनामा दुई जना को मृत्यु
बिरामीको पुर्जामा नबुझ्ने अक्षर लेखिदिने डाक्टरलाई कार्वाही हुने
गृह मन्त्रालयलाई सर्वोच्चको परमादेश: नेपाली आमाका सन्तानलाई ‘अंगीकृत’
गृह मन्त्रालयलाई सर्वोच्चको परमादेश: नेपाली आमाका सन्तानलाई ‘अंगीकृत’
सुर्खेतमा ब्राउन सुगरसहित चार जना पक्राउ
सुर्खेतमा ब्राउन सुगरसहित चार जना पक्राउ