डा. केसीको उपचारमा को छ ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २५, २०७४
|
|
३९ पटक हेरिएको
Shares
डा. केसीको उपचारमा को छ ?

सारांश

  • काठमाडौं, पुस २५ ।
  • सर्वोच्च अदालतको मानहानी गरेको आरोपमा पक्राउ परेका प्राडा गोविन्द केसी अनशनकै क्रममा छन् ।
  • डा.

काठमाडौं, पुस २५ । सर्वोच्च अदालतको मानहानी गरेको आरोपमा पक्राउ परेका प्राडा गोविन्द केसी अनशनकै क्रममा छन् । डा. केसीले अदालतमा भ्रष्टाचार भएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार अनशन शुुरु गरेका थिए । अनशन स्थलबाट सोमबार साँझ ८ बजे डा. केसीलाई प्रहरीले पक्राउ गरेको थियो ।

सर्वोच्चमा अहिले डा. केसीको बयान सुरु भएको छ । उनको उपचारमा नेपाल प्रहरी अस्पतालकी प्रहरी निरीक्षक डा. पूजा खड्काको नेतृत्वको टोली खटाइएको छ ।

उक्त मुद्दामा हालसम्म कुन न्यायाधीशको इजलाश हुने भन्ने अहिलेसम्म टुंगो लागेको छैन । बयान सकिएपश्चात् करिब १ बजेतिर इजलाशको टुंगो लाग्ने अदालत स्रोतले जानकारी दिएको छ ।

सर्वोच्च अदालतले अदालतको अपहेलना मुद्दामा डा. केसीलाई पक्राउ गरी आज बिहान ९ बजे अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपनिर्वाचन २०७६ : राप्रपा संयुक्त र आमूल परिवर्तन पार्टीको उम्मेदवारी खारेज
उपनिर्वाचन २०७६ : राप्रपा संयुक्त र आमूल परिवर्तन पार्टीको उम्मेदवारी खारेज
पूर्वराजा ज्ञानेन्द्रलाई लिन पूर्वरानी कोमल पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह पुगे नर्भिक अस्पताल
पूर्वराजा ज्ञानेन्द्रलाई लिन पूर्वरानी कोमल पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह पुगे नर्भिक अस्पताल
गायिका निमिसा त्रिपाठि र गायक नरेस बिसिले सिपालु जमुना बोल को तिज गित भिडियो सहित
गायिका निमिसा त्रिपाठि र गायक नरेस बिसिले सिपालु जमुना बोल को तिज गित भिडियो सहित
कम्युनिष्टहरुले मुलुकलाई आर्थिक विकासतिर जान दिँदैनन्ः विश्वप्रकाश
कम्युनिष्टहरुले मुलुकलाई आर्थिक विकासतिर जान दिँदैनन्ः विश्वप्रकाश
तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
अलैची व्यवसायीको पीडाः बजार मूल्यभन्दा भन्सार दोब्बर
अलैची व्यवसायीको पीडाः बजार मूल्यभन्दा भन्सार दोब्बर
सर्वोच्चका गतिविधिहरु अब मोबाइल एपमा
सर्वोच्चका गतिविधिहरु अब मोबाइल एपमा
गाउँलेले पिट्दा झाँक्रीको मृत्यु !
गाउँलेले पिट्दा झाँक्रीको मृत्यु !
आइतवार ९८० कोरोना संक्रमित थपिए, १८१४ जना डिस्चार्ज
चिसोले जम्यो खोला, पानीका लागि बरफ पगाल्दै
चिसोले जम्यो खोला, पानीका लागि बरफ पगाल्दै