बिरामीको पुर्जामा नबुझ्ने अक्षर लेखिदिने डाक्टरलाई कार्वाही हुने

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ८, २०७५
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं – बिरामीको पुर्जामा चिकित्सकले लेख्दा औषधिको सिफारिस (प्रेस्क्रिप्सन) नबुझेको गुनासो बढ्न थालेपछि नेपाल मेडिकल काउन्सिलले बुझिने अक्षर र भाषामा प्रेस्क्रिप्सन लेख्न आग्रह गरेको छ ।
  • मेडिकल काउन्सिलको आग्रहलाई अटेर गर्ने चिकित्सकलाई कारबाही गरिने पनि जनाइएको छ ।
  • कतिपय चिकित्सकले औषधि प्रेस्क्रिप्सन गर्दा त्यही फार्मेसीले मात्र बुझ्ने गरी कोड भाषामा मात्र लेख्ने आरोप पनि लाग्दै आएको छ ।

काठमाडौं – बिरामीको पुर्जामा चिकित्सकले लेख्दा औषधिको सिफारिस (प्रेस्क्रिप्सन) नबुझेको गुनासो बढ्न थालेपछि नेपाल मेडिकल काउन्सिलले बुझिने अक्षर र भाषामा प्रेस्क्रिप्सन लेख्न आग्रह गरेको छ ।

मेडिकल काउन्सिलको आग्रहलाई अटेर गर्ने चिकित्सकलाई कारबाही गरिने पनि जनाइएको छ ।

कतिपय चिकित्सकले औषधि प्रेस्क्रिप्सन गर्दा त्यही फार्मेसीले मात्र बुझ्ने गरी कोड भाषामा मात्र लेख्ने आरोप पनि लाग्दै आएको छ ।

काउन्सिलका अध्यक्ष प्रा.डा. धर्मकान्त बाँस्कोटाले भने, -यो नेपाल मेडिकल काउन्सिलको आचारसंहितामा भएको विषय हो ।

-पछिल्लो समय नर्स तथा पारामेडिक्सहरुले समेत डाक्टर  भनेर प्रेस्क्रिप्सन गरेको पाइयो ।

आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?