उदयपुर मा मोटरसाइकल दुर्घटना १ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
४७ पटक हेरिएको
Shares

सारांश

  • उदयपुर साउन ,२७।
  • उदयपुर जिल्ला को बेलका नगरपालिका वार्ड नम्बर ८ को बहिरो खोला मा गए राति भएको स ७ प ३०९० नम्बरको मोटरसाइकल दुर्घटना परी १ को मृत्यु भयको छ।
  • मृत्यु हुनेमा मोटरसाइकल चालक चितवनको पार्वतपुर नगरपालिका २३ घर भएका ३१ वर्षीय सागर सापकोटा रहेका छन्।

उदयपुर साउन ,२७। उदयपुर जिल्ला को बेलका नगरपालिका वार्ड नम्बर ८ को बहिरो खोला मा गए राति भएको स ७ प ३०९० नम्बरको मोटरसाइकल दुर्घटना परी १ को मृत्यु भयको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक चितवनको पार्वतपुर नगरपालिका २३ घर भएका ३१ वर्षीय सागर सापकोटा रहेका छन्।उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
सत्ता गुमेपछि माओवादीलाई जनमतको चिन्ता
सत्ता गुमेपछि माओवादीलाई जनमतको चिन्ता
नेपालको प्राथमिक शिक्षामा पहुँच : विश्वमै उदाहरणीय
नेपालको प्राथमिक शिक्षामा पहुँच : विश्वमै उदाहरणीय
स्वास्थ्यमन्त्री बोहोराको दाबीः जाजरकोटमा पर्याप्त स्वास्थ्यसेवा पु¥याइएको छ
स्वास्थ्यमन्त्री बोहोराको दाबीः जाजरकोटमा पर्याप्त स्वास्थ्यसेवा पु¥याइएको छ
पहिरोमा परी तीनको मृत्यु, तीन बेपत्ता
पहिरोमा परी तीनको मृत्यु, तीन बेपत्ता
‘क्वालिटी इज दि बेस्ट फुड अराउन्ड’को थेममा खुल्यो वार्बल लाउन्ज एण्ड रेष्टुरेन्ट
‘क्वालिटी इज दि बेस्ट फुड अराउन्ड’को थेममा खुल्यो वार्बल लाउन्ज एण्ड रेष्टुरेन्ट
नेपालमा आज थप ११३ जनामा कोरोना संक्रमण
नेपालमा आज थप ११३ जनामा कोरोना संक्रमण
अवश्वेत युवाको हत्या गर्ने प्रहरीलाई ८१ महिना जेल सजाय !
अवश्वेत युवाको हत्या गर्ने प्रहरीलाई ८१ महिना जेल सजाय !
मदन भण्डारीकै स्मृति पारेर पार्टी एकताको प्रस्ताव राखेको थिएँ : प्रचण्ड
मदन भण्डारीकै स्मृति पारेर पार्टी एकताको प्रस्ताव राखेको थिएँ : प्रचण्ड
के बैध संस्था भित्र अवैध काम भएकै हो त ? मन्त्रालयले चाल्यो यस्तो कदम !
के बैध संस्था भित्र अवैध काम भएकै हो त ? मन्त्रालयले चाल्यो यस्तो कदम !