काठमाडौँमै नक्कली नोट बनाउने कारखाना, होसियार तपाईको खल्तीमा पनि हुन सक्छ नक्कली नोट

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ४, २०७५
|
|
२६ पटक हेरिएको
Shares
काठमाडौँमै नक्कली नोट बनाउने कारखाना, होसियार तपाईको खल्तीमा पनि हुन सक्छ नक्कली नोट

सारांश

  • काठमाडौँको रातोपुलमा नक्कली नोट बनाउने कारखान भेटिए पछि तरंग पैदा मात्रै भएको छैन, अब जोकोही सर्वसाधारणले पैसा लिदाँ वा दिदाँ निकै होसियार बन्ने पर्ने भएको छ ।
  • कतै तपाईको खल्तीमा समेत नक्कली पैसा त आइपुगेका छैन ?
  • गएराति काठमाडौँको मच्छेगाउँमा नक्कली नोट सहित पाँच जनालाई पक्राउ गरे पछि खोजि गर्दा रातोपुलमा नक्कली नोट बनाउने कारखाना भेटिएको हो ।

काठमाडौँको रातोपुलमा नक्कली नोट बनाउने कारखान भेटिए पछि तरंग पैदा मात्रै भएको छैन, अब जोकोही सर्वसाधारणले पैसा लिदाँ वा दिदाँ निकै होसियार बन्ने पर्ने भएको छ । कतै तपाईको खल्तीमा समेत नक्कली पैसा त आइपुगेका छैन ?

गएराति काठमाडौँको मच्छेगाउँमा नक्कली नोट सहित पाँच जनालाई पक्राउ गरे पछि खोजि गर्दा रातोपुलमा नक्कली नोट बनाउने कारखाना भेटिएको हो ।

प्रहरीले ३ लाख नेपाली रुपैयाँ नक्कली नोट पनि बरामद गरेको प्रहरी प्रवक्ता मोहन थापाले जानकारी दिनुभयो । उनीहरुको साथबाट नक्कली नोट छाप्ने मेसिन, पनि बरामद भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चर्को विरोधपछि पूर्वराजालाई काठमाडौँ आउन सवारी पास
चर्को विरोधपछि पूर्वराजालाई काठमाडौँ आउन सवारी पास
विप्लव समूहका गतिविधिलाई कानूनी दायरामा ल्याइने
विप्लव समूहका गतिविधिलाई कानूनी दायरामा ल्याइने
कर्णाली प्रदेशको बजेट रु ३३ अर्ब ७४ करोड
कर्णाली प्रदेशको बजेट रु ३३ अर्ब ७४ करोड
काङ्ग्रेस हिन्दूराष्ट्रको पक्षमा छैनः उपसभापति निधि
काङ्ग्रेस हिन्दूराष्ट्रको पक्षमा छैनः उपसभापति निधि
निर्वाचन परिणामपछि प्रधानमन्त्रीले राजीनामा दिनुपथ्र्यो : प्रदिप पौडेल (अन्तर्वार्ता)
निर्वाचन परिणामपछि प्रधानमन्त्रीले राजीनामा दिनुपथ्र्यो : प्रदिप पौडेल (अन्तर्वार्ता)
‘काठमाडौंमा गुण्डाका टिपरले समस्या गर्‍यो, बन्द गराउँछु’-सर्वेन्द्र खनाल
‘काठमाडौंमा गुण्डाका टिपरले समस्या गर्‍यो, बन्द गराउँछु’-सर्वेन्द्र खनाल
४ न्यायाधीशले पत्रकार सम्मेलन गर्दै भने- ‘प्रधानन्यायाधीशका कारण लोकतन्त्र जोखिममा’
४ न्यायाधीशले पत्रकार सम्मेलन गर्दै भने- ‘प्रधानन्यायाधीशका कारण लोकतन्त्र जोखिममा’
उदयपुर गोल्डकपमा हात्ती छिरेर अड्कियो पुच्छर
उदयपुर गोल्डकपमा हात्ती छिरेर अड्कियो पुच्छर
लिच्छविकालीन शैलीमा मन्दिर निर्माण
लिच्छविकालीन शैलीमा मन्दिर निर्माण
मेरुदण्ड पक्षघातबाट पीडितलाई रु एक लाख सहयोग
मेरुदण्ड पक्षघातबाट पीडितलाई रु एक लाख सहयोग

तपाईंले छुटाउनुभयो कि?