जीपको ठक्करबाट थप एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २८, २०७५
|
|
६१ पटक हेरिएको
Shares
जीपको ठक्करबाट थप एकको मृत्यु

सारांश

  • पाल्पा, २८ साउन ।
  • तानसेनको बडीज्ञानटोलमा जीपको ठक्करबाट घाइते बनेकी तानसेन–६ बर्तुङ्की ४८ वर्षीया कमला पाण्डेयको मृत्यु भएको छ ।
  • युनाइटेड मिसन अस्पताल तानसेनमा उपचाररत पाण्डेको आज बिहान ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

पाल्पा, २८ साउन । तानसेनको बडीज्ञानटोलमा जीपको ठक्करबाट घाइते बनेकी तानसेन–६ बर्तुङ्की ४८ वर्षीया कमला पाण्डेयको मृत्यु भएको छ ।युनाइटेड मिसन अस्पताल तानसेनमा उपचाररत पाण्डेको आज बिहान ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । बगनासकाली गाउँपालिका–३ नायरनम्तलेसका नौ महिनाका निसान बस्यालको आइतबार नै मृत्यु भएको अस्पतालले जनाएको थियो ।

तानसेनको हुलाकचोकतिरबाट आन्दोलनचोकतर्फ आउँदै गरेको ग १ च ६७४८ नम्बरको जीपले आइतबार ब्रेक नलाग्दा पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट पाँच जना घाइते बनेका थिए । पाँचमध्ये दुईको मृत्यु भइसकेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘आगामी निर्वाचनमा पार्टीको अवस्था सुधार्नुपर्ने’
‘आगामी निर्वाचनमा पार्टीको अवस्था सुधार्नुपर्ने’
आन्दोलनकारीहरुले फेरि जलाए प्रहरीको बिट
आन्दोलनकारीहरुले फेरि जलाए प्रहरीको बिट
निर्वाचनका लागि दाङमा एमाले–माओवादी गठबन्धनले उम्मेदवार टुंग्याए
निर्वाचनका लागि दाङमा एमाले–माओवादी गठबन्धनले उम्मेदवार टुंग्याए
बलात्कार आरोपी सांसद बानियाँ निलम्बित
बलात्कार आरोपी सांसद बानियाँ निलम्बित
गायक डि.आर सुजनले ल्याए नयाँ कोसेली‘खती’(भिडियोसहित)
गायक डि.आर सुजनले ल्याए नयाँ कोसेली‘खती’(भिडियोसहित)
साउदीमा महिलामाथि दुर्व्यवहार गर्ने आप्रवासीमाथि कडा सजाय
साउदीमा महिलामाथि दुर्व्यवहार गर्ने आप्रवासीमाथि कडा सजाय
एसिया कप छनाेटका लागि नेपाली टाेलि मलेसिया जाँदै, यस्ताे रह्याे श्रृलंकामा खेलाडीकाे प्रदर्शन !
एसिया कप छनाेटका लागि नेपाली टाेलि मलेसिया जाँदै, यस्ताे रह्याे श्रृलंकामा खेलाडीकाे प्रदर्शन !
सिके राउत भन्छन् ‘केपी ओली राजनेता हुन्, समृद्धि ओलीकै पालोमा आउँछ’
सिके राउत भन्छन् ‘केपी ओली राजनेता हुन्, समृद्धि ओलीकै पालोमा आउँछ’
अमेरिकी चुनावमा रुसी ‘हस्तक्षेप’बारे मुलर प्रतिवेदन पेश
अमेरिकी चुनावमा रुसी ‘हस्तक्षेप’बारे मुलर प्रतिवेदन पेश
फागुन ३ गते सोमवारको राशिफल यस्तो छ
फागुन ३ गते सोमवारको राशिफल यस्तो छ