लागूऔषध सहित १ युवा पक्राउ
सारांश
- उदयपुर साउन,२९ ।
- जिल्ला उदयपुर त्रियूगा नपा ६ स्थित जलजले मा बिराटनगरबाट उदयपुर गाईघाट आउदै गरेको को १ ख ५५३९ नम्बरको बस लाई ईलाका प्रहरी कार्यालय जलजलेको प्रनानि सहितको टोलिले चेकजाच गर्ने क्रममा उक्त गाडिमा सवार बर्ष ३० को लक्ष्मण थापाको साथबाट अवैध लागूऔषध डाईलेक्स १९ थान,खुल्ला ट्याबलेट तिन पिस, फेला परेको उदयपुर जिल्ला प्रहरी प्रमुख चन्द्रदेव राईले बताए,हाल उनलाई हिरासतमा राखी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकृत डीएसपी मेघराज अधिकारी ले बताए।
उदयपुर साउन,२९ । जिल्ला उदयपुर त्रियूगा नपा ६ स्थित जलजले मा बिराटनगरबाट उदयपुर गाईघाट आउदै गरेको को १ ख ५५३९ नम्बरको बस लाई ईलाका प्रहरी कार्यालय जलजलेको प्रनानि सहितको टोलिले चेकजाच गर्ने क्रममा उक्त गाडिमा सवार बर्ष ३० को लक्ष्मण थापाको साथबाट अवैध लागूऔषध डाईलेक्स १९ थान,खुल्ला ट्याबलेट तिन पिस, फेला परेको उदयपुर जिल्ला प्रहरी प्रमुख चन्द्रदेव राईले बताए,हाल उनलाई हिरासतमा राखी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकृत डीएसपी मेघराज अधिकारी ले बताए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया