लागूऔषध सहित १ युवा पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
५६ पटक हेरिएको
Shares

सारांश

  • उदयपुर साउन,२९ ।
  • जिल्ला उदयपुर त्रियूगा नपा ६ स्थित जलजले मा  बिराटनगरबाट उदयपुर गाईघाट आउदै गरेको  को १ ख ५५३९ नम्बरको बस लाई  ईलाका प्रहरी कार्यालय जलजलेको प्रनानि सहितको टोलिले चेकजाच गर्ने क्रममा उक्त गाडिमा सवार  बर्ष ३० को लक्ष्मण थापाको साथबाट अवैध  लागूऔषध डाईलेक्स १९ थान,खुल्ला ट्याबलेट तिन पिस, फेला परेको उदयपुर जिल्ला प्रहरी प्रमुख चन्द्रदेव राईले बताए,हाल उनलाई हिरासतमा राखी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकृत डीएसपी मेघराज अधिकारी ले बताए।

उदयपुर साउन,२९ । जिल्ला उदयपुर त्रियूगा नपा ६ स्थित जलजले मा  बिराटनगरबाट उदयपुर गाईघाट आउदै गरेको  को १ ख ५५३९ नम्बरको बस लाई  ईलाका प्रहरी कार्यालय जलजलेको प्रनानि सहितको टोलिले चेकजाच गर्ने क्रममा उक्त गाडिमा सवार  बर्ष ३० को लक्ष्मण थापाको साथबाट अवैध  लागूऔषध डाईलेक्स १९ थान,खुल्ला ट्याबलेट तिन पिस, फेला परेको उदयपुर जिल्ला प्रहरी प्रमुख चन्द्रदेव राईले बताए,हाल उनलाई हिरासतमा राखी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकृत डीएसपी मेघराज अधिकारी ले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाले भन्यो-रवि लामिछानेको डायरी प्रहरीले हिरासतबाटै गायब बनायो
रास्वपाले भन्यो-रवि लामिछानेको डायरी प्रहरीले हिरासतबाटै गायब बनायो
कोमाबाटै अवकाश पाउँदै डिआइजी राजेन्द्रमान श्रेष्ठ
कोमाबाटै अवकाश पाउँदै डिआइजी राजेन्द्रमान श्रेष्ठ
सिरहा क्षेत्र नम्बर १ बाट एमाले अध्यक्ष ओलीको नाम सिफारिस
सिरहा क्षेत्र नम्बर १ बाट एमाले अध्यक्ष ओलीको नाम सिफारिस
विप्लव नेकपाबाट हेमन्त प्रकाश वली र धर्मेन्द्र बास्तोला निष्काशित
विप्लव नेकपाबाट हेमन्त प्रकाश वली र धर्मेन्द्र बास्तोला निष्काशित
कांग्रेस सरकारमा नजाने नेता कोइरालाकाे दाबी
कांग्रेस सरकारमा नजाने नेता कोइरालाकाे दाबी
आर्थिक संकट उन्मुख भएपछि राष्ट्रबैंकद्वारा यस्तो निर्देशन
निर्वाचन आयोगको आचारसंहिता पालना गर्न एमाले तयार
निर्वाचन आयोगको आचारसंहिता पालना गर्न एमाले तयार
विराटनगर किङ्ग्ससँग लुम्बिनी लायन्स दुई विकेटले पराजित
विराटनगर किङ्ग्ससँग लुम्बिनी लायन्स दुई विकेटले पराजित
मलखादको समस्या समाधान छिट्टै समाधान हुन्छ : मन्त्री साह
मलखादको समस्या समाधान छिट्टै समाधान हुन्छ : मन्त्री साह
प्रदेश ३ मा ३३ सिटमध्ये २७ सिटमा वामपन्थी गठबन्धन विजयी
प्रदेश ३ मा ३३ सिटमध्ये २७ सिटमा वामपन्थी गठबन्धन विजयी