छोरीको संख्या बढाउनु पर्यो: सांसद पौडेल

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
छोरीको संख्या बढाउनु पर्यो: सांसद पौडेल

सारांश

  • काठमाडौं , ३० साउन ।
  • सांसदहरुले भविष्यमा महिलाको संख्या कम हुने तर्फ बेलैमा ध्यान पु¥याउन सुझाव दिएका छन् ।
  • बुधबार ‘सुरक्षित मातृत्व तथा प्रजनन् अधिकार सम्बन्धी विधेयक, २०७५’ माथि छलफलमा भाग लिदै सांसदहरुले भु्रण हत्याका कारण समाजमा बालकको संख्या अनुसार बालिकाको जन्म कम हुँदै गएको तर्फ बेलैमा सचेत रहन आग्रह गरेका हुन् ।

काठमाडौं , ३० साउन । सांसदहरुले भविष्यमा महिलाको संख्या कम हुने तर्फ बेलैमा ध्यान पु¥याउन सुझाव दिएका छन् । बुधबार ‘सुरक्षित मातृत्व तथा प्रजनन् अधिकार सम्बन्धी विधेयक, २०७५’ माथि छलफलमा भाग लिदै सांसदहरुले भु्रण हत्याका कारण समाजमा बालकको संख्या अनुसार बालिकाको जन्म कम हुँदै गएको तर्फ बेलैमा सचेत रहन आग्रह गरेका हुन् ।

जनमोर्चा कि सांसद दुर्गा पौडेलले महिलाको संख्या कम हुन नदिन सरकारले उनीहरुलाई शिक्षा, स्वास्थ्य रोजगारी जस्ता विषयमा प्राथामिकता हुनुपर्ने बताइन् । पौडेलले संसदमा भनिन्, ‘अहिले प्रतिघण्टा दुई सय ५० छोरा जन्मिदा जम्मा दुई सय मात्र छोरी जन्मिरहेका छन् । यसले समाजलाई दीर्घकालमा असर गर्नेछ ।’ छलफलमा भाग लिँदै सांसदहरुले महिलाको प्रजनन् स्वास्थ्य अधिकार कार्यान्वन गर्न सरकारी अस्पताललाई बढी प्रभावकारी र जवाफदेही बनाउनुपर्ने सुझाव दिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Dipesh GM

    पहिले बलत्कार का घटना रोक छोरीको संख्या बढार मात्र हुँदैन यिनीहरूको सुरक्षाको ग्यारेन्टी होस !!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गगन थापा र राजन भट्टराई दुई युवा नेताबिचको प्रतिस्पर्धा निकै रोचक
गगन थापा र राजन भट्टराई दुई युवा नेताबिचको प्रतिस्पर्धा निकै रोचक
अध्ययनका लागि रकम जुटाउन भारत गएका युवकको मृत्यु
अध्ययनका लागि रकम जुटाउन भारत गएका युवकको मृत्यु
रोजगारीका लागि विदेशिन लागेका मतदाता भन्छन्ः “चुनाव पर्खे, जागिर छुट्छ”
रोजगारीका लागि विदेशिन लागेका मतदाता भन्छन्ः “चुनाव पर्खे, जागिर छुट्छ”
भारत–पाकिस्तानबीचको युद्धले कश्मिरको समस्या समाधान हुन्छ?
भारत–पाकिस्तानबीचको युद्धले कश्मिरको समस्या समाधान हुन्छ?
विराटनगरमा मतदान सम्पन्न
विराटनगरमा मतदान सम्पन्न
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यपद त्याग्ने यि नेता !
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यपद त्याग्ने यि नेता !
ललितानिवास प्रकरणः लाखमा किनेर करोडमा बिक्री
ललितानिवास प्रकरणः लाखमा किनेर करोडमा बिक्री
करिब साढे १ प्रतिशत घट्यो नेप्से
करिब साढे १ प्रतिशत घट्यो नेप्से
‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, अब कार्तिक २१ गते विश्वव्यापी प्रदर्शनमा आउने
‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, अब कार्तिक २१ गते विश्वव्यापी प्रदर्शनमा आउने
महोत्तरीमा मतगणनाको सूचना लिन कठीन,सञ्चारकर्मीलाई प्रवेश निषेध ‘
महोत्तरीमा मतगणनाको सूचना लिन कठीन,सञ्चारकर्मीलाई प्रवेश निषेध ‘

तपाईंले छुटाउनुभयो कि?